• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चा पाएपछि पनि युवती देखिन गर्नुहोस् यी व्यायाम

by
३२ जेष्ठ २०८१,
0
बच्चा पाएपछि पनि युवती देखिन गर्नुहोस् यी व्यायाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

व्यायामको महत्व नबुझेर हो वा किन हो ? हाम्रो देशमा व्यायाम गर्ने भन्दा आराम गर्ने धेरै चलन छ । कतिपयले त शारीरिक परिश्रमलाई नै व्यायाम सम्झिन्छन् । तर महिलाहरुले सुत्केरी अवस्थामा केही विशेष व्यायाम गर्दा शरीर मिल्ने, बलियो हुने र पहिलेकै अवस्थामा पुग्ने हुन्छ । आफ्नो शरीर गर्भावस्थाको भन्दा पहिलेकै अवस्थामा पुगोस् र चाँडो बूढी नदेखियोस् भन्ने चाहना भएका महिलाले निम्नानुसार व्यायाम गर्नुपर्छ—

सुत्केरी अवस्थाको व्यायाम

१. सुत्केरी भएको दोस्रो वा तेस्रो दिनदेखि नै दिनको चालीस–पचास पटकसम्म सुतीसुती योनीलाई भित्र तान्ने, एकछिन रोक्ने र छाड्ने गर्नुपर्छ । यसो गर्दा रगत धेरै जान पाउँदैन ।
२. एक हप्ता भएपछि सिधा पल्टेर पहिले दायाँ खुट्टा मोडेर पेटतिर ल्याउने र अर्काे खुट्टाको घुँडामाथि अड्याउने । अर्काे खुट्टा पनि पालैपालो यसै गर्ने । प्रत्येक खुट्टा चारदेखि दश पटक यस्तो गर्ने ।
३. फिला र तिघ्रालाई हातले टेवा दिने । खुट्टाको घुँडा नखुम्च्याएरै तिघ्रा र फिलामाथि उठाउने । यसो गर्दा भित्रका अङ्गहरुलाई आफ्नै ठाउँमा फर्किन मद्दत हुन्छ ।
४. दश दिन भएपछि सुतीसुतीकन गर्धनलाई माथि उठाएर खुट्टालाई हेर्ने ।
५. अब हातलाई छातिमाथि राखेर गर्धन उठाउने, केही दिनपछि बिस्तारै आफ्नो ठाउँमा लान र पेटभित्र तान्न ज्यादै मद्दत गर्छ ।
६. पाँच हप्ता भएपछि सिधै बसेर हात लामो पारी फैलाउने र खुट्टाको औँला छुने प्रयत्न गर्ने । यसो गर्दा पेट बाहिर निस्कँदैन, कम्मरमा तागत आउँछ, पिठ्युँ र काँधको व्यायाम हुन्छ, मोटाइँदैन । उभिएर घुँडा र कुहिना नखुम्च्याइ हातले खुट्टा छुने अभ्यास पनि गर्न सकिन्छ ।
७. घोप्टो परेर सुत्ने, हातलाई तन्काएर टाउको अगाडिसम्म लाने । यसले पनि पेट बढ्न दिँदैन ।
८. तेल मालिस गर्दा पनि मोटाउन कम हुन्छ ।
९. बच्चालाई दूध खुवाएपछि खुट्टा सकेसम्म फैलाएर बस्ने । आफ्नो मालिस गरिसकेपछि दुवै हातलाई गोलाकार रुपमा घुमाउँदै गर्धन पछाडि लगेर एक हातले अर्काे हात समाउने र कुहिनालाई अगाडि पछाडि घुमाउने । यसले छातिको व्यायाम हुन्छ, स्तन झोल्लिन पाउँदैन ।

साभारः ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

Previous Post

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

Next Post

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
समाचार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

६ अशोज २०८३,
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
आवाज

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

६ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य
आवाज

घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

१ अशोज २०८३,
Load More
Next Post
पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In