• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल

मेषः संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन रमाइलो बन्नेछ। राम्रो कमाइ हुनेछ। विदेशमा भन्दा स्वदेशमा धेरै सम्भावना छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मिथुनः श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ।

कर्कटः दिन सामान्य छ। विरोधी सक्रिय भएकाले पैसाको कारोबारमा सचेत हुनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारमा मनमुटाव हुने देखिन्छ। आफ्नो कुरा मात्र लागू हुन्छ भनेर सोच्नु गलत हुनेछ। विदेशमा गरेको लगानीले उत्साह बढाउने छ।

सिंहः बोलीको प्रभावले तपाईंको आकर्षण बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो आम्दानी हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। लगानीको क्षेत्रमा परिवारको सुझाव लिएर अगाडि बढेमा सफलता हात लाग्नेछ।

कन्याः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा अवसरको ढोका खुल्नेछ। देशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा छलफल नगरी कामको सुरुवात गर्दा विवाद हुने देखिन्छ।

तुलाः परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। तपाईंको सफलता देखेर विरोध गर्नेहरु सक्रिय हुनेछन्। परिवारमा विवाद हुने जोखिम रहेकाले घर व्यवहारमा समय दिनु राम्रो हुनेछ।

वृश्चिकः खर्च बढ्ने योग छ। श्रमको मूल्य प्राप्त नहुने देखिन्छ। साथी अनुकुल भएकाले सामाजिक सेवामा अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा देशभित्र अवसर देखिन्छन्। यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ।

धनुः भाग्यको उदय हुनेछ। लगानी सफल बन्नेछ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ लिएर लगानी गर्नु फाइदाजनक हुनेछ।

मकरः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। श्रमको उचित मूल्यांकन नहुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ पाएमा दैनिकी सहज बन्नेछ।

कुम्भः शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने जोखिम हुन्छ। आजै बन्ने काम झुलाएर राख्ने खतरा देखिन्छ। लगानीका क्षेत्रमा विवाद हुनेछ। आफन्त मार्फत् लगानी गर्नु फाइदाजनक हुनेछ। परिवारको तर्फबाट भने रचनात्मक साथ मिल्नेछ।

मीनः दिन राम्रो छ। तपाईंका पूर्व योजना सफल बन्नेछन्। आफन्तसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको सुधार हुँदै जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

Previous Post

गुरु नानकदेवका केही अमर वाणीहरु

Next Post

‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

सम्बन्धित खबर

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
अन्तर्राष्ट्रिय

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

९ अशोज २०८३,
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
समाचार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ अशोज २०८३,
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल
समाचार

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

९ अशोज २०८३,
Load More
Next Post
‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In