• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको फेवा किनारमा नयाँ वर्षको तयारी

by
२२ मंसिर २०७९,
0
पोखराको फेवा किनारमा नयाँ वर्षको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ मङ्सिर । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान ) पोखराद्धारा प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा आयोजना हुँदै आएको सडक महोत्सवको २४ औं संस्करण आउँदो पुस महिनाको १३–१७ गतेसम्म लेकसाइडमा संचालन गरिने भएको हो ।

आन्तरिक तथा वाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा पोखराको लेकसाइडलाई प्रवद्र्धन गर्नकै लागि सडक महोत्सव २४ वर्षदेखि संचालन हुदै आएको जानकारी रेवान पोखराका अध्यक्ष तथा २४ औं पोखरा सडक महोत्सवका संयोजक नरेश भट्टराईले दिनुभयो ।

सडकमै खाउँ, सडकमै रमाउँ भन्ने देश्यका साथ लेकसाइड क्षेत्रको ३ किलो मिटर क्षेत्रमा प्रत्येक वर्ष यस्तो महोत्सव हुँदै आएको छ । महोत्सवमा मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनीसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गित प्रतियोगिता, झँकी प्रदर्शन, फोवाातालमा डुंगा दौड, वेटर रेस, टेनिस प्रतियोगिता, पोखराका प्रमुख पर्यटकीय गन्तव्यसहितको डकुमेन्टी, तथा रात्रीकालीन कन्र्सट प्रर्दशन गरिने जानकारी रेवानद्धारा विहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।

कोरोना महामारीबाट सुस्ताएको पर्यटनलाई विस्तारै लयमान ल्याउन यस्तो महोत्सव गरिएको जानकारी रेवान पोखराका उपाध्यक्ष विश्वराज पौडेलले दिनुभयो । नेपालको आर्थिक विकासमा महत्वपूर्ण मानिएको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन लागेको सडक महोत्सवले लेकसाइडको मात्र नभएर समग्र कास्की जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजक संस्थाले लिएको छ ।

Previous Post

कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या

Next Post

पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छः प्रधानमन्त्री देउवा

सम्बन्धित खबर

भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल
समाचार

भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल

१३ भदौ २०८३,
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
समाचार

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

१३ भदौ २०८३,
नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी
समाचार

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

१३ भदौ २०८३,
Load More
Next Post
देशलाई संकटबाट जोगाउन गठबन्धन जित्न आवश्यक छ– प्रधानमन्त्री देउवा

पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छः प्रधानमन्त्री देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In