• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल

मेषः नयाँ वर्षको दिन रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ।

वृषः तपाईंले गर्नुभएको राम्रो कामको चर्चा हुनेछ। श्रम गरेर अरुलाई खुशी बनाउने दिन हो। श्रम अर्थात् मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। गुरुको सुझावमा अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुनः दिनभर मन अस्थिर भए पनि साँझ परेपछि मन शान्त हुनेछ। काममा बाधा र अवरोध देख्नुपर्ने हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंप्रति असन्तुष्टि देखिन सक्छन्। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ।

कर्कटः आकस्मिक लाभको योग छ। शेयर कारोबारमा ठुलो फाइदा हुने देखिन्छ। विदेशमा लगानी गरेको भए त्यसबाट राम्रो कमाइ हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंहः विशेष व्यक्तिसँग भेट हुने योग रहेको छ। यात्रामा जोखिम भएकाले सकेसम्म ननिस्कनु राम्रो हुन्छ। शिक्षामा सफलता हात लाग्नेछ। परिवारको माया पाउने दिन हो।

कन्याः नयाँ लुगा लगाउने अवसर मिल्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। तपाईंले न्याय पाउने दिन छ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त होला।

तुलाः सुन्दर बन्न मन लाग्नेछ। खर्च बढी हुने भएकाले मुट्ठी कस्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। साथी र बन्धुको साथ मिल्नेछ। परिवारमा सम्मान प्राप्त हुनेछ।

वृश्चिकः नयाँ वर्षको दिन तपाईंका लागि उल्लासमय बन्नेछ। मन खुशी हुनेछ। शुभ समाचार सुन्न पाइने छ। श्रम गरेको क्षेत्रमै फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः रमाइलो र मनोरञ्जनात्मक यात्रा हुनेछ। आज दिनभर साथी र आफन्तको साथ मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। सामाजिक सेवाको अवसर मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेट हुनेछ।

मकरः आर्थिक स्रोत सबल बन्नेछ। चलाखीपूर्ण तर्कले तपाईं फाइदामा पर्नुहुनेछ। समस्या देखियो भने सानो भनेर छोड्नु हुँदैन। खर्च बढी हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कुम्भः नयाँ वर्षकै दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा उन्नति हुनेछ। निर्णय गर्नु अगाडि अरुलाई पर्खिने भन्दा आफू स्वयम् सुझबुझपूर्ण तरिकाले अगाडि बढ्नु राम्रो हुन्छ।

मीनः आफन्तको प्रगतिमा मन खुशी हुनेछ। घरमा आएका आफन्तले सम्मान दर्शाउने देखिन्छ। श्रम गरेको क्षेत्रबाट हुने आम्दानीले सन्तोष दिनेछ। धेरै मान्छेले तपाईंको पक्षमा बोल्नेछन्। दान गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

कंगनाले चुनावी भाषणमा भनिन्, ‘मेरा फिल्महरुबाट नायक नै हटाएँकाे अनुभव छ ‘

Next Post

आज नयाँ वर्ष २०८१, हर्षोल्लासका साथ मनाइँदै

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
आज नयाँ वर्ष २०८१, हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्ष २०८१, हर्षोल्लासका साथ मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In