• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच वर्ष चलेन ‘जय–वीरु’को फिल्म !

by
१० चैत्र २०८०,
0
पाँच वर्ष चलेन ‘जय–वीरु’को फिल्म !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमिताभ बच्चन र धर्मेन्द्र हिन्दी सिनेमाका दुई अभिनेता हुन्, जसको अभिनयको अहिले पनि बलिउडमा धेरै प्रशंसा गरिन्छ।

अमिताभ र धर्मेन्द्रले निर्देशक रमेश सिप्पीको सदाबहार फिल्म शोलेमा जय-वीरुको भूमिकाबाट फ्यानहरूको मनमा विशेष ठाउँ बनाएका छन्।

यो फिल्मपछि पनि यी दुबै धेरै फिल्ममा सँगै देखिएका छन्। जसमध्ये एक हाे, सन् १९८० मा सिनेमाघरमा रिलिज भएको फिल्म ‘राम बलराम’

यसलाई उद्योगका दिग्गज अभिनेता देव आनन्दका भाइ विजय आनन्द र निर्देशक विजय आनन्दले निर्देशन गरेका थिए।

५ वर्षसम्म रिलिज भएन

विजय आनन्दको फिल्म राम बलरामको बारेमा धेरै चासाे लाग्दाे समाचारहरू पनि छन्। तर त्यसमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अमिताभ बच्चन र धर्मेन्द्र अभिनित यो फिल्म ५ वर्षसम्म रिलिज हुन सकेन।

भनिन्छ, विजयले सन् १९७५ मा नै राम बलराममा काम गर्न थालेका थिए।

तर त्यसैबेला तत्कालीन सरकारले देशभर आपतकाल घोषणा गरि फिल्मको छायांकन बीचमै रोकियो। यसपछि त्यसमा धेरै परिवर्तनहरू भए र विस्तारै समय बित्दै गयो।

जब यो फिल्म सुरु भयो, धर्मेन्द्र आफ्नो करियरको शिखरमा थिए। तर रिलिज हुने बेलामा अमिताभ बच्चनले आफ्नो विशेष स्थान बनाएका थिए।

सबै परिवर्तन र आपतकालका कारण राम बलराम सन् १९८० मा मात्रै रिलिज भएकाे भयाे।

भनिन्छ, यो फिल्मकै क्रममा बिग बी र धर्मेन्द्रबीचको शीतयुद्धको खबर पनि आउन थाल्यो।

निर्देशक रिसाएका थिए

प्राप्त जानकारीका अनुसार जब राम बलरामको डबिङ चलिरहेको थियो, निर्देशक विजय आनन्दलाई कुनै कुराले रिस उठ्यो र उनी रिसाएर घर फर्किए।

अवस्था यस्तो भयो कि उनले डबिङ सेटमा आउन छाडे। यसरी धर्मेन्द्र र अमिताभ बच्चनको राम बलराम पूरा भएकाे थियाे।

Previous Post

बंगलादेशीलाई नेपाल ल्याएर बन्धक, ४ को उद्धार, ४ जना पक्राउ

Next Post

आफ्नो मात्र हैन सबैको सोचः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग

आफ्नो मात्र हैन सबैको सोचः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In