• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन

by
१५ फाल्गुन २०८०,
0
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् ।

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले द्धैध चरित्र प्रदर्शन गरेको आरोप लगाए । ‘सरकारले एकातिर हामीलाई वार्तामा बोलाएको छ, अर्कोतिर आश्रय लिएको ठाउँबाट हटाउन प्रहरी परिचालन छ,’ उनले भने, ‘सरकारको द्धैध चरित्र हामीलाई मान्य छैन ।’

मिटरब्याजपीडितहरूसँग सरकारले आइतबार पहिलो चरणको वार्ता गरेपनि त्यसपछि भने वार्ताको बातावरण बनेको छैन । आफूहरूलाई भृकुटीमण्डपबाट हटाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले वार्तामा बस्ने नैतिक धरातल गुमेको बताएका छन् ।

‘हामीले वार्ताका लागि आह्वान गरेकोमा स्वागत गर्दै वार्तामा सहभागी भई थप छलफल विहान ११ बजेदेखि सुरु गर्ने गरी पहिलो बसाइँ टुंग्यायौँ । तर यता वार्तामा बस्ने उता धर्नास्थल र बास खोस्ने षड्यन्त्र रच्दै प्रहरीमार्फत् धम्काउने कार्य गर्दा राज्यको नियत धोकापूणर् देखियो,’ अध्यक्ष कुशवाहाले भने, ‘पीडितहरूको न्यायिक संघर्षप्रतिको राज्यको उपेक्षा सैह्य छैन । हामीलाई बासको बैकल्पिक व्यवस्था नगरीकन उठिबास लगाउन खोजे त्यसको सशक्त प्रतिकार गर्न तयार छौँ ।’

उनले यस प्रकारको द्धैध चरित्रले वार्ताको अस्तित्व माथि नै प्रश्नचिन्ह खडा गरेको बताएका छन् । ‘मिटरब्याज अपराधले सिर्जना गरेको बहुआयमिक समस्याको पूणर्रुपमा समाधान खोज्न उन्मुख नहुने वार्ता, समयको बरबादी र पीडितलाई गुमराहमा राख्ने निकृष्ट चाल मात्रै हो,’ अध्यक्ष कुशवाहाले भने ।

Previous Post

सरकारले ग-यो भूकम्प प्रभावित पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा

Next Post

सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा

सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In