• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अवैध उत्खनन आरोपमा चिनियाँ कम्पनीका दुईसहित पाँच जनाविरुद्ध मुद्दा

by
७ फाल्गुन २०८०,
0
अवैध उत्खनन आरोपमा चिनियाँ कम्पनीका दुईसहित पाँच जनाविरुद्ध मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिभिजन वन कार्यालय सिरहाले अवैध उत्खनन गरेको भन्दै दुई चिनियाँ नागरिकसहित ५ जनाविरुद्ध आइतबार जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।

कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं। २ इञ्जिनियरिङ ग्रुपका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्साभेटर चालकविरुद्ध अवैध उत्खननको मुद्दा दायर गरेको हो ।

चाइना रेल्वे नं। २ इञ्जिनियरिङ ग्रुप कम्पनीका साइट इञ्चार्ज हु सिवकिङ्, जिल्ला परियोजना इञ्चार्ज झाङ् बाओझोङ्, लहान नगरपालिकाका इन्जिनियर एकमणि सिपलिया तथा एक्साभेटर चालकद्वय सप्तरीको सुरुङ््गा नगरपालिका– १ का अजय चौधरी र सिरहाको कर्जन्हा नगरपालिका–२ का विन्देश्वरकुमार महतोविरुद्ध मुद्दा दायर गरेको डिभिजन वन प्रमुख सुजितकुमार झाले बताए ।

लहान नगरपालिका– १५ स्थितको चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोलामा अवैध उत्खनन गरेको आरोप उनीहरुमाथि छ । चालकद्वय चौधरी र महतो अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा गत १४ मंसिरमा पक्राउ परेका थिए । चुरे वन क्षेत्रको खोलामा अवैध उत्खनन लगाएको आरोपमा चिनियाँ नागरिकविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

अवैध उत्खननसम्बन्धी कागजात सदर गर्ने लहान नगरकी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको हकमा भने जिल्ला अदालत सिरहाबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५० तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३२ बमोजिम दरपिठ गरिएको जनाइएको छ ।

Previous Post

काठमाडौंमा नक्कली डिएसपीको दादागिरी

Next Post

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

सम्बन्धित खबर

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

११ बैशाख २०८३,
कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र
समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

११ बैशाख २०८३,
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
समाचार

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

११ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ बैशाख २०८३,
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति
समाचार

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

११ बैशाख २०८३,
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
फिचर-ब्यानर

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

११ बैशाख २०८३,
Load More
Next Post

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In