• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने

by
११ मंसिर २०७९,
0
सत्ता गठबन्धनका शिर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ।

५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्ये ३० क्षेत्रको परिणाम सार्वजनिक भएको छ। सरकार बनाउन २७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा अहिलेसम्म गठबन्धनका दलहरूले प्रत्यक्षका २० सिट जितेका छन्।

समानुपातिकमा नेपाली कांग्रेसले कम्तीमा सात र नेकपा ९माओवादी केन्द्र०ले तीन प्रदेश सभा सदस्य पाउने अपेक्षा छ। अघिल्लो पटकको प्रदेश सभामा नेपाली कांग्रेसले आठ र माओवादीले चार समानुपातिक सिट पाएको थियो। प्रत्यक्षका ३० क्षेत्रको परिणामअनुसार सत्तारूढ गठबन्धनमध्येको नेपाली कांग्रेसले ११, नेकपा (माओवादी केन्द्र)ले आठ र नेकपा ९एकीकृत समाजवादी०ले दुई सिट जितेका छन्। अझै बाजुराका दुई क्षेत्रमा भने गणना भएको छैन। एउटा मतदान केन्द्रका शनिबार मतदान भएको छ। त्यहाँ मतदान सकिएपछि गणना हुने अपेक्षा गरिएको छ।

सङ्घीय सरकार अहिलेकै गठबन्धनको बनेन र प्रदेशमा त्यसको प्रभाव प(यो भने सुदूरपश्चिम प्रदेश सरकार बनाउनका लागि नेपाली कांग्रेसबाहेकका सबै दल नेकपा ९एकीकृत माओवादी०, नेकपा ९एमाले०, नागरिक उन्मुक्ति पार्टी र नेकपा ९एकीकृत समाजवादी० मिल्नुपर्ने हुन्छ। प्रत्यक्षमा नेकपा ९एकीकृत माओवादी०ले जितेको आठ, नेकपा ९एमाले० तीन, नागरिक उन्मुक्ति पार्टीका पाँच र नेकपा ९एकीकृत समाजवादी० दुई मिल्नुपर्ने हुन्छ।

ती दल मिल्दा प्रत्यक्षमा १८ सिट पुग्छ। समानुपातिक सिटले नेपाली कांग्रेसबाहेकका दलको सरकार बनाउन मिल्ले सङ्ख्या पुग्ने देखिन्छ। २०७४ मा समानुपातिकमा आठ सिट पाएको नेकपा ९एमाले०ले सात सिट पाउने अपेक्षा गरिएको छ। अघिल्लो पटक चार सिट पाएको नेकपा ९माओवादी केन्द्र०ले यस पटक तीन सिट पाउने विश्वास गरिएको छ।

Previous Post

१२ कार्यक्रमहरु सहित सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै

Next Post

कालीकोटमा समानुपातिकतर्फ माओवादी बन्यो पहिलो दल

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
कालीकोटमा समानुपातिकतर्फ माओवादी बन्यो पहिलो दल

कालीकोटमा समानुपातिकतर्फ माओवादी बन्यो पहिलो दल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In