• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन

by
७ माघ २०८०,
0
मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीकहाँ बेहोस भएर ढलेको व्यक्तिलाई जुत्ता वा मोजा सुँघाइदिनुपर्छ भन्ने पुरानो मान्यता रहिआएको छ । के यसरी बेहोस भएर ढलेका व्यक्तिलाई गन्हाएको जुत्ता वा मोजा सुँघाउनु सही हो त ? विश्वव्यापि मान्यतालाई हेर्दा केही विकासोन्मुख देशमा जुत्ता सुँघाउने गरेको पाइए पनि विकसित देशमा यसरी ढलेका वा बेहोस मान्छेलाई जुत्ता वा मोजाको गन्ध सुँघाउने गरिँदैन ।

मान्छे बेहोस भएर ढल्ने विभिन्न कारण हुन्छन्, छारे रोग, ब्लड प्रेसरका कारण मस्तिष्कको कुनै भाग नचल्ने वा त्यहाँ रगत जमेका कारण पनि मान्छे ढल्न सक्छ । कहिलेकाहीँ ब्रेनमा अक्सिजन नपुगेर पनि मान्छे ढल्ने वा बेहोस हुन पुग्छन् । मान्छे सुगर लगायत समस्याका कारण पनि ढल्छन् । यसरी ढल्नेहरूलाई जुत्ता सुँघाउनु राम्रो होइन । अझ छारे रोगका कारण ढलेको मानिस केही बेरमा आफै होसमा आउँछन् ।

अकस्मात् कोही मानिस बेहोस ढल्यो भने उसलाई सर्वप्रथम थप चोटपटक लाग्नबाट जोगाउनुपर्छ । त्यसका लागि उसलाई सुरक्षित स्थानमा सार्नुपर्छ । ढलेको व्यक्तिलाई कोल्टे पारेर राख्नुपर्छ । ‘यस्तो बेला पानी वा अन्य झोलिलो खानेकुरा खुवाउने गर्नु हुँदैन । कपडालाई अलि खुकुलो पारिदिनुपर्छ ।’ यदि पाँच मिनेटभन्दा बढी समय बेहोस भएको वा अन्य कारणले बेहोस भएको व्यक्तिलाई सकेसम्म छिटो नजिकैको अस्पताल लैजानुपर्छ ।

Previous Post

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

Next Post

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले हाले मुद्दा

सम्बन्धित खबर

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
Load More
Next Post
अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले हाले मुद्दा

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले हाले मुद्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In