• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

by
५ माघ २०८०,
0
मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट।रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुँदा करिब दुई सातादेखि तालाबन्दी गरिएको छ । फरक-फरक बिषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन् ।

फरक-फरक दलबाट विजय भएका गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरीबीचको विवादका कारण स्थानीयले पाउनुपर्ने सेवा ठप्प बनेको छ ।

गरुडा नगरपालिकाका प्रमुख कलवारले एकलौटी निर्णय गरेको र अन्य पदाधिकारीलाई निषेध गरेको भन्दै उपप्रमुख चौधरीसहितको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

दुवैजना एक अर्काविरूद्व सार्वजानिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिएका छन् । मेयर कलवार र उपमेयर चौधरीले एकअर्कामाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै आएका छन् ।

उपप्रमुख चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्नुपर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन् ।

पटक(पटक वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपनि बिभिन्न किसिमका बहाना बनाई बदनाम गराउन खोजेको नगरपालिका प्रमुख कलवारको भनाई छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

असंलग्न आन्दोलनको शिखर सम्मेलनः प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने

सम्बन्धित खबर

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
Load More
Next Post
गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

असंलग्न आन्दोलनको शिखर सम्मेलनः प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In