• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारीमा राम्रो हुनेछ । खर्च बढ्ने देखिन्छ । परिवारको सहयोग प्राप्त हुनेछ ।

वृषः दैनिकी सामान्य छ । आजको दिन खर्चिलो हुनेछ । विवादमा पर्नसक्ने देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर रहने भएकाले दिन राम्रो हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

मिथुनः समय राम्रो छ । माया मारेको धन र हराएका आफन्त भेटिने योग छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारसँग ठुलो विश्वास गर्नाले घाटा हुने देखिन्छ ।

कर्कटः दैनिकी सामान्य छ । विश्वास गरेर लगानी गरेका ठाउँबाट धोखा पाइने छ । पराइ भनेकाहरुले सहयोग गर्नेछन् । पैतृक सम्पत्ति र बन्धुको साथ रहने छ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सफल हुनेछ ।

सिंहः दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । सोचेका राम्रा कुरा बन्नेछन् । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई विश्वास गर्दा धोखा हुनसक्छ ।

कन्याः दिन सामान्य राम्रो छ । ऋण खोजेर लगानी गर्दा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः दिन राम्रो छ । स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रको लगानीमा घाटा हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा सम्बन्ध राम्रो छ ।

वृश्चिकः दिन सामान्य छ । आफूलाई चिनेर काम गर्नु भए मात्र दिन सहज हुनेछ । बोलीमा उतारचढाव भएमा प्रतिस्पर्धीले मौका पाउने देखिन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

धनुः दिन राम्रो छ । न्याय पाउने योग रहेको छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ । शब्द जालमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ । अचानक अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ ।

मकरः दैनिकी सामान्य छ । कर्मको फल मात्र उपयोग गर्ने योग छ । अरुसँग अपेक्षा गर्दा घाटा हुनसक्छ । प्रतिस्पर्धी कडा भएकाले प्रतिवाद गर्ने क्षमता राख्नुपर्छ । विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ ।

कुम्भः दैनिकी राम्रो छ । हनुमानको स्मरण गरेमा काम सफल हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहने छ । प्रेम सम्बन्ध सुमधुर देखिन्छ ।

मीनः समय सामान्य छ । सञ्चित सम्पत्ति खर्च हुनेछ । आजको दिन व्यापारमा लगानी गर्नु राम्रो हुन्छ । आफन्त भन्दा अपरिचित मानिसबाट साथ र सहयोग मिल्नेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढे दिन रमाइलो हुनेछ ।

Previous Post

एमी अवार्डः ‘सक्सेसन’ र ‘द बियर’लाई ६–६ अवार्ड

Next Post

मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In