• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नर्सरीले दिलाएको सफलता…

    नर्सरीले दिलाएको सफलता…

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

२८ पुस २०८०,
0
एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बागलुङ । बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रि कटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

‘गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौँ, नमुनाकारुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवालगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो’, पुनले भने, ‘उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औंसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पुर्‍याउने ज्ञान केन्द्रको लक्ष्य रहेको छ ।’

बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ । सुन्तला उत्पालनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताए ।
‘खेतमा लगाइएका सुन्तलाका बोटका जरा कुहिएका छन्, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं’, पुनले भने, ‘सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।’ पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको उनी बताउँछन् । यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको जनाउँदै पुनले रोगसँग सजग भएमा क्रमशः सुन्तला उत्पादन बढ्ने बताए ।

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए । बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् । खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै रु पाँच करोडको सुन्तला बिक्री हुने उनले बताए । ‘सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ’, खड्काले भने, ‘पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौँका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ ।’

अघिल्लो समाचार

हिरा खोज्ने कोम्बाको कथा

अर्को समाचार

फ्राइडे रिलिजः ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

सम्बन्धित खबर

नर्सरीले दिलाएको सफलता…
कृषि

नर्सरीले दिलाएको सफलता…

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन
समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
समाचार

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
समाचार

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल
समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
समाचार

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
फ्राइडे रिलिजः ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

फ्राइडे रिलिजः ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नर्सरीले दिलाएको सफलता…

नर्सरीले दिलाएको सफलता…

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन