• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

by
८ पुस २०८०,
0
मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ।

आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको लागि ७९ जना,गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना,अर्थशास्त्र विषयमा ७ जना शिक्षक माग गरेको हो।

यस्तै,कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ जना,संस्कृत व्याकरणमा ३,कम्युटर विज्ञान विषयको लागि ३ जना शिक्षक माग गरिएको विज्ञापनमा उल्लेख छ। लिखित परीक्षा आगामी चैत ३ गते १ बजे बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।

परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ।

Previous Post

देश छोड्नेको लर्को र भविष्यमा देखिने यसको असर

Next Post

२० वर्षदेखि हिट फिल्म दिइरहेका निर्देशक

सम्बन्धित खबर

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

२४ बैशाख २०८३,
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
फिचर-ब्यानर

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

२४ बैशाख २०८३,
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

२४ बैशाख २०८३,
चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
Load More
Next Post
२० वर्षदेखि हिट फिल्म दिइरहेका निर्देशक

२० वर्षदेखि हिट फिल्म दिइरहेका निर्देशक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In