• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२० वर्षदेखि हिट फिल्म दिइरहेका निर्देशक

by
८ पुस २०८०,
0
२० वर्षदेखि हिट फिल्म दिइरहेका निर्देशक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले ९० को दशकका विज्ञापनहरू हेर्नुभएको छरु छ भने टिभीमा लुनाको विज्ञापन याद होला, जहाँ एकजना मानिसले आफ्नो दुई पाङ्ग्रे गाडी चलाउँदै भन्छ – ‘आउ मेरो लुना’ अथवा फेभिकलको विज्ञापनमा जहाँ एक व्यक्तिले ‘यो फेभिकलको जोड यति बलियो हुन्छ कि जुन फुट्दै फुटदैन’ भनिरहेको हुन्छ।

ती विज्ञापनमा काम गर्ने अभिनेताको नाम हो राजकुमार हिरानी। त्यही राजकुमार हिरानीले जसले विष वर्षदेखि बलिउडमा एकपछि एक हिट फिल्म दिदैँ आईरहेका छन्। उनका हरेक फिल्मका विषयवस्तुहरु अनौठा उत्सुक्ता जगाउने खालका हुन्छन्। अझ भन्ने हो भने हिरानीका फिल्ममा केही नयाँ बिशोषता हुन्छन्। र उनी आफ्ना दर्शकहरुलाई कसरी नयाँ प्रस्तुति दिने भन्ने कुरामा लागीपरिरहन्छन्। र हिट फिल्म दिन्छन्। यही नै हिरानीको बिशोषता हुन्।

हिरानीको हिट सूत्र

हिरानीका प्रत्येक फिल्म सामाजिक कथावस्तुमा आधारित हुन्छन्। यससँगै उनका फिल्महरुमा हाँसो, मजाक, ज्ञान, मनोरञ्जन लगाएत सबै विषयवस्तुलाई सरल ढङगबाट प्रस्तुत गरिएको हुन्छ। त्यससँगसँगै राजकुमार हिरानी भिडियो एडिटरबाट निर्देशक भएको हुनाले फिल्ममा केही फरक हुन्छ र नयाँपन देखिन्छ। ‘लगे रहो मुन्ना भाई’ देखि ‘डंकी’ सम्म राजकुमारले २० वर्षमा लगातर हिट फिल्महरु दिईसकेका छन्।

पाकिस्तानबाट आएको थियो हिरानीको परिवार

हिरानीको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा, सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि उनको परिवार पाकिस्तानबाट आगरा पुग्यो र नागपुरमा बसोबास गर्न थाल्यो। स्कुले जीवन नागपुरमा नै पूरा गरेपछि हिरानीले इन्जिनियरिङ कलेज भर्ना भए, तर अंकगणित बुझ्न सकेनन्। राजकुमारले बुबालाई अंकगणित नबुझेको भएर इन्जिनियरिङ पढ्न नसक्ने बताए। बुवाले एकदमै सहज भने, ‘त्यसो भए पढाइ नगर।’ त्यसपछि बुबाको सल्लाहमा हिरानी पुणेको फिल्म इन्स्टिच्युट गए। पहिलो वर्ष निर्देशनमा भर्ना नभए पनि दोस्रो वर्षमा एफटीटीआईमा सम्पादन ९भिडियो एडिटिङ० मा भर्ना भए।

फिल्मको प्रोमो सम्पादन गर्थे हिरानी

एडिटिङको कलाले राजकुमार हिरानीको फिल्मी करियरको जग बसाल्यो जहाँ उनले छोटो ९प्रोमो० फिल्म आदि सम्पादन गर्न थाले र त्यसपछि विज्ञापनहरू बनाए।

जब विधु विनोद चोपडाले ‘१९४२ अ लभ स्टोरी’ बनाइरहेका थिए, हिरानीले त्यो फिल्मको प्रोमो पाए त्यसपछि हिरानीले ‘करिब’ को पनि एडिटिङ पाए। सन् २००० मा हिरानीले ‘मिशन कश्मीर’ सम्पादन गर्ने अवसर पाए र त्यहीँबाट हिरानीले आफ्नै फिल्म बनाउने निर्णय गरे।

करिब एक वर्षसम्म हिरानीले कुनै काम गरेनन् र मेडिकल कलेजमा अध्ययनरत आफ्ना साथीहरूको वरिपरि घुम्ने मात्र काम गरिरहे। र उनीहरूको कथामा आधारित ‘मुन्नाभाई एमबीबीएस’ बनाउने सोच बनाए।

‘मुन्नाभाई एमबीबीएस’ बनाउन शुरुमा उनले अनिल कपुर, विवेक ओबेरोयदेखि शाहरुखसम्मलाई कलाकारको रूपमा चुनेका थिए। तर पछि हिरानीले संजय दत्तसँग पहिलो फिल्म ‘मुन्नाभाई एमबीबीएस’ बनाए। त्यसपछि उनले हालसम्म ‘लगे रहो मुन्ना भाई’ थ्रि ईडिएट्स, पि।के, सञ्जु, डंकी जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

राजकुमार हिरानीले भिडियो सम्पादकको रूपमा आफ्नो करियर सुरु गरे र आजसम्म उनी आफ्ना फिल्महरू आफैं सम्पादन गर्छन्।

फिल्मको कथा पनि उनले आफ्ना पार्टनर अभिजात जोशीसँग मिलेर आफै लेख्छन्। अहिले उनको आफ्नै प्रोडक्सन हाउस पनि छ।

Previous Post

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

Next Post

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

१० भदौ २०८३,
Load More
Next Post
वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In