• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्प २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन् ?

by
३ मंसिर २०७९,
0
अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । डोनाल्ड ट्रम्पले सन् २०२४ मा पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका धेरै नेताहरु उनलाई फेरि राष्ट्रपतिको चुनावमा लडेको हेर्न चाहादैनन् । पार्टीमा ट्रम्पको प्रभावका कारण मध्यावधि चुनावमा सोचे जस्तो नतिजा नआएको उनीहरुको विश्वास छ ।

२०२० को राष्ट्रपति चुनाव हारेपछि सत्तामा रहन खोजेका ट्रम्पलाई २०२४ को निर्वाचनमा उम्मेदवार हुन त्यति सजिलो भने देखिदैन । उनका समर्थकहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए । यस विषयमा ट्रम्पविरुद्ध धेरै अनुसन्धान भइरहेको छ । यदि उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनावका लागि औपचारिक उम्मेदवार चुनिए भने उनले यी अनुसन्धानबाट बच्ने मौका पाउनेछन् ।

अमेरिकामा, सत्तामा रहेको पार्टीले मध्यावधि चुनावमा अक्सर खराब प्रदर्शन गर्छ । १८६५ मा अमेरिकी गृहयुद्धको अन्त्य पछि, सत्तारूढ दलले यी चुनावहरू मात्र तीन पटक जितेको छ । त्यसैले यसपटक बाइडेनको पार्टीको हार हुने अनुमान गरिएको थियो ।

चुनाव अघि आएका सर्वेक्षणहरूमा मतदाताहरू बाइडेन सरकारसँग विशेष गरी आर्थिक मामिलामा आक्रोशित थिए । हालसम्म चार दशककै उच्च विन्दुमा पुगेको मुद्रास्फीतिबाट उनीहरु चिन्तित देखिएका थिए । अमेरिकामा आर्थिक मन्दी अझै गहिरिने सम्भावना, मुद्रास्फीति घटाउन ब्याजदरमा तीव्र वृद्धि भइरहेको बेला भएको मध्यावती निर्वाचनमा डेमोक्रेटले सोचे भन्दा राम्रो नतिजा ल्याएको छ भने रिपब्लिकनलाई झट्का दिएको छ ।

बाइडेन सरकारले ल्याएका लोकप्रिय नीतिहरू, जस्तै महामारीको समयमा मानिसहरूलाई आर्थिक सहयोग र एक निश्चित हदसम्म विद्यार्थी ऋण माफीले चुनावमा प्रभाव पारेको विश्लेषण भइरहेको छ । अर्कोतर्फ रिपब्लिकन पार्टीले जनतासामु नयाँ विचार प्रस्तुत गर्न सकेन । अहिलेसम्म रिपब्लिकन ट्रम्पवादमा फसेको विश्लेषण निर्वाचनपछि गर्न लागिएको छ । मध्यावधि चुनावमा ट्रम्पका धेरै समर्थकहरू पराजित भएका छन् भने उनका प्रतिद्वन्द्वी रिपब्लिकन र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले यी चुनावमा भारी जित हासिल गरेका छन् ।

रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि रुपर्ट मर्डोकजस्ता ट्रम्पका सहयोगीहरूले पनि उनलाई त्यागेका छन् । मर्डोकका अखबारहरू न्यूयोर्क पोस्ट र वाल स्ट्रीट जर्नल कुनै समय ट्रम्पका समर्थक थिए, तर अब उनीहरू उनको विरुद्धमा परेका छन् । वाल स्ट्रीट जर्नलले नोभेम्बर १० मा एउटा सम्पादकीयमा लेखेको छ, जसमा मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको कमजोर प्रदर्शनको कारण कमजोर उम्मेद्वारहरू रहेको बताएको छ । मतदातालाई रिझाउनुको सट्टा धेरैजसो ट्रम्पको चम्चागिरीमा व्यस्त रहेको उल्लेख गरिएको छ । अखबारले यो चुनावलाई ट्रम्पको ठुलो हारको रुपमा विश्लेषण गरेको छ । न्युयोर्क पोस्टको पनि ट्रम्पको सम्बन्धमा यस्तै अडान छ ।

ट्रम्पलाई पुनः राष्ट्रपति चुनावको औपचारिक उम्मेदवार बन्ने बाटो सहज नहुने देखिन्छ ।

अब आउदा दिनमा रिपब्लिकनको उम्मेदवारीका लागि ट्रम्पलाई कुन कुन नेताले चुनौती दिन्छन त्यो भने आगामी दिनमा स्पष्ट हुदै जाने छ तर अहिलेसम्म फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले ट्रम्पलाई चुनौती दिनसक्ने बताइएको छ ।

Previous Post

आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दियो ६ बुँदे निर्देशन

Next Post

एमाले उम्मेदवार पक्राउ प्रकरणः निर्वाचन अनुगमन समितिले छानबिन गर्ने

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
एमाले उम्मेदवार पक्राउ प्रकरणः निर्वाचन अनुगमन समितिले छानबिन गर्ने

एमाले उम्मेदवार पक्राउ प्रकरणः निर्वाचन अनुगमन समितिले छानबिन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In