• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महंगी नियन्त्रण गर्छु– उम्मेदवार भण्डारी

by
२८ कार्तिक २०७९,
0
महंगी नियन्त्रण गर्छु– उम्मेदवार भण्डारी

पोखराको विन्ध्यवासिनी क्षेत्रमा मतदातासँग मत माग्दै कास्की निर्वाचन क्षेत्र नं ३ (१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार दुर्गादत्त भण्डारी ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादत्त भण्डारीले बढ्दो महंगी नियन्त्रण गर्न आफ्नो भूमिका सक्रिय रहने बताउनुभएको छ । चुनाव प्रचारप्रसारको अभियान अन्तरगत पोखराको विन्ध्यवासिनी क्षेत्रको घरदैलो कार्यक्रममा सोमबार उम्मेदवार भण्डारीले खाद्य सामग्री लगायत सबै सामग्रीमा अत्याधिक रुपमा मूल्य बृद्धि भएकै कारण जनताको जीवन असहज बनेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने प्रतिवद्धतो व्यक्त गर्नुभयो ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले जनताको जीवन असहज हुने गरी बढेको मुख्यवृद्धि प्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।’ महंगी नियन्त्रण प्रदेश स्तरबाट नै समाधान गर्न सकिने र आफू विजयी भएमा गण्डकी प्रदेशमा महंगी नियन्त्रण गर्न अभियान नै चलाउने प्रतिवद्धता उहाँको छ । उहाँले भन्नुभयो– ‘म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मूल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम ल्याउछु ।’

उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व पाँच दलीय गठबन्धनलले गर्ने बताउँदै आफूलाई मत दिन समेत मतदातासँग आग्रह गर्नुभयो । अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धिसहित सुशासन दिने उहाँले स्पष्ट पार्नुभयो ।

Previous Post

सुकुम्वासीलाई व्यवस्थित गर्छु–उम्मेदवार बराल

Next Post

निर्वाचन आचारसंहिता कार्यान्वयनः कति उजुरी, कति स्पष्टीकरण ?

सम्बन्धित खबर

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
आवाज

मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

१ कार्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१ कार्तिक २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

निर्वाचन आचारसंहिता कार्यान्वयनः कति उजुरी, कति स्पष्टीकरण ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In