• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शान्ति सम्झौता नभएको भए लाखौं पनि मर्थेः प्रचण्ड

by
२८ कार्तिक २०७९,
0
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ–नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन् ।

लमजुङको राइनासमा सोमबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले भने, ‘नेपालको आधुनिक इतिहासमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता एक नयाँ अध्याय हो । हामीलाई भनिन्छ झण्डै १७ हजारको ज्यान गयो, ठूलो पीडा भयो । त्यो पीडाबाट निस्किन हामीले सम्झौता गरेका हौँ ।’

अध्यक्ष प्रचण्डले त्यसबेला कांग्रेस र माओवादी आमनेसामने भएर युद्ध गरेको उल्लेख गर्दै भिडन्त गरेकै पक्षबीच शान्ति सम्झौता गरेको पनि बताए । ‘यदि शान्ति सम्झौता नगरेको भए ५० हजार होइन लाखौं पनि मर्थे’, उनले भने, ‘त्यसबेला नेपाल असफल राष्ट्र हुन्थ्यो । नेपालमा विदेशी सेना आउन सक्थ्यो । गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो । नेपाल विदेशी सेना आएर अफगानिस्तान हुनबाट जोगियो ।’

प्रचण्डले गिरिजाप्रसाद परिवर्तन र गणतन्त्रका नायक भएको पनि बताए । ‘मलाई पनि अहिले पार्टीका साथीहरूले सर्वमान्य र नायकका रूपमा लिन्छन्’, उनले दाबी गर्दै भने भने, ‘कांग्रेस र माओवादीका हजारौँ कार्यकर्ताको साहदत नभएको भए यो सम्झौता हुने थिएन ।’

उनले गिरिजाप्रसादलाई शान्ति नायकको उपमा दिइरहँदा आफूलाई क्रान्ति नायकका रूपमा प्रस्तुत गरे । ‘शान्ति सम्झौता भएदेखि नै हामीले एकअर्काका चुनाव चिह्नमा भोट हालिसकेका थियौँ’, उनले भने, ‘परिवर्तन ल्याउँदा थुप्रै कांग्रेस कार्यकर्ता मरेका छन्, माओवादीका पनि मरेका छन् । क्रान्ति नायक र शान्ति नायक मिलेर यो सम्भव भएको हो ।’

प्रचण्डले एमाले गुट भनेको झुटो कुरा गर्ने, ढाँट्ने र छलछाम गर्नेहरूको समूह भएको टिप्पणी गरे । ‘म त कालको मुखमा पुगेर आएको हो । म त्यहाँ पसेको दिनदेखि नै धोका दिए । केपी ओली त यो संविधान समाप्त पार्न लागेका रहेछन् ।’

प्रचण्डले गणतन्त्रका लागि आन्दोलन हुँदै गर्दा ओलीले गणतन्त्र आउँदैन, समावेशी समानुपातिक आउन सक्दैन भनेको पनि दाबी गरे ।

Previous Post

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुकः जेक सुलिभान

Next Post

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

सम्बन्धित खबर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट
फिचर-ब्यानर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

२ जेष्ठ २०८३,
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
Load More
Next Post
तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In