• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पपीडितको तिहार पालमा

by
२८ कार्तिक २०८०,
0
भूकम्पपीडितको तिहार पालमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली – तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।

चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन् ।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ । यद्यपी, पालमुनी भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिएका छन् ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पालमुनि हो । दसैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे । जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बिर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोखे । उनले भने, “नमरुञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ ।”

भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताए । “तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो”, सिंहले भने, “तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला । एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्यो ।”

जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरि भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिए । भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उनको भनाइ थियो ।

Previous Post

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

Next Post

एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

सम्बन्धित खबर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
फिचर-ब्यानर

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

९ साउन २०८३,
राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?
फिचर-ब्यानर

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

९ साउन २०८३,
सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
फिचर-ब्यानर

सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

९ साउन २०८३,
ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने
फिचर-ब्यानर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

९ साउन २०८३,
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

९ साउन २०८३,
Load More
Next Post
एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In