• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

    निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा अबैध धन्दा गर्ने अखडा बनाउँदै चिनियाँ नागरिक, सयौं चिनियाँ देश निकाला

by
१२ भदौ २०८०,
0
नेपालमा अबैध धन्दा गर्ने अखडा बनाउँदै चिनियाँ नागरिक, सयौं चिनियाँ देश निकाला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ नागरिकहरुले नेपाली भूमीलाई अबैध धन्दा गर्न प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । सुन तस्करी प्रकरण, अनलाइन ठगी, विदेशी मुद्रा तस्करीलगायतमा चिनियाँ नागरिकहरुको संलग्नता देखिएसँग यस्तो रहस्य खुलेको हो ।

अध्यागन विभागको पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ नागरिक देश निकाला भएका छन् ।

विभागको तथ्याङ्क अनुसार अवैध काममा संलग्न भएपछि सन् २०१९ मा ४२७, २०२० मा २२६, २०२१ मा ३४ र २०२२ मा १५० जना देश निकाला भएका हुन् ।

प्रहरीका अनुसार चिनियाँहरू अनलाइन ठगी, एटिएम ठगी, सुन तथा डलर तस्करी, वन्यजन्तु ओसारपसारलगायत अभियोगमा पक्राउ परेका छन् ।

सात वर्षकोदेखि यताको तथ्याङ्क हेर्दा अपराधमा संलग्न चिनियाँको संख्या १५ सय बढी छ । विशेषगरी उनीहरूले पर्यटन भिसाको दुरूपयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

यतिमात्र होइन चिनियाँ नागरिकहरू यौन अपराधमा समेत संग्लन हुने गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत चैतमा सामाजिक सञ्जालमार्फत् नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिकालाई पक्राउ गरेपछि यो तथ्यको खुलासा भएको थियो ।

साथै चार वर्षअघि एकैपटक एक सय २२ जना चिनियाँ पक्राउ परेका थिए । माफिया गिरोहले उनीहरूलाई नेपालमा राखेर अवैध अनलाइन गेमिङ र ठगीको काम गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । भिजिट भिसामा नेपाल आउने र कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको प्रहरी अनुसन्धाले देखाउँछ ।

चिनियाँ नागरिक बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि थप निगरानी बढाएको छ । नेपालमा अन्य व्यवसाय गरेको देखिए पनि चिनियाँहरू भित्रभित्र आपराधिक र अवैध करोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

Previous Post

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

Next Post

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभरः निर्देशक देसाई

सम्बन्धित खबर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु
फिचर-ब्यानर

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

२३ चैत्र २०८२,
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न
समाचार

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

२३ चैत्र २०८२,
Load More
Next Post
चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभरः निर्देशक देसाई

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभरः निर्देशक देसाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In