ब्राजिलमा पाइने ‘बञ्जारा’ माकुरो सबैभन्दा विषालु माकुरो मानिन्छ । विशेष गरी अमेजन नदीको आसपासको घना जंगलमा पाइने यो माकुरो मान्छेको घरमा समेत आउने गर्छ । घरभित्र कहिलेकाहीँ यो माकुरो लुगाको थाकभित्र पनि लुकेर बस्छ । हेर्दै डरलाग्दो यसले मान्छेलाई टोक्यो भने विष लाग्दछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













