• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

डब्लिनमा भएका चिनियाँ प्रहरी स्टेशनहरु बन्द गर्न आदेश

by
११ कार्तिक २०७९,
0
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डब्लिन शहरको केन्द्रमा रहेको चिनियाँ पुलिस स्टेशन लाई मानव अधिकार समूहको दबाब पछि आयरल्याण्ड सरकारले बन्द गर्न आदेश दिएको हो । फुझोउ पुलिस सेवा ओभरसीज स्टेशन यस वर्षको सुरुमा नै क्यापल स्ट्रिटमा रहेको कार्यालय भवनमा खोलिएको थियो र यस स्टेशनले अन्य चिनियाँ संगठनहरूसँग सहकार्य पनि गर्ने पाइएको छ ।
Fuzhou फुजियान प्रान्तको एउटा सहर हो।

चिनियाँ अधिकारीहरूले उक्त स्टेशनले आयरल्याण्डमा चिनियाँ नागरिकहरूलाई ड्राइभिङ लाइसेन्सको नवीकरण गर्ने सम्म प्रस्ताव डव्लीनलाई राखेका थिए ।
यद्यपि, मानव अधिकार समूह सेफगार्ड डिफेन्डर्सले सेप्टेम्बरमा एक रिपोर्टमा यी स्टेशनहरूले २३०,००० आप्रवासीहरूलाई चीन फर्कन सहजीकरण गरेको र कहिलेकाहीं आपराधिक आरोपहरू पनि सामना गरेको बताएका छन् ।

प्रतिवेदनले विश्वव्यापी रूपमा चिनियाँ कार्यहरूले उक्त देशको आधिकारिक प्रहरी र न्यायिक सहयोगलाई छेउ लगाँउदै कानुनको अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्ने, र गैरकानूनी विधिहरू प्रयोग गरी समानान्तर प्रहरी संयन्त्र स्थापना गर्न संलग्न तेस्रो देशहरूको क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्न सक्छ सम्म भनेको छ।
चिनियाँ दूतावासले डब्लिनमा कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ।

 

बुधबार, आयरल्याण्डको विदेश विभागले कुनै पनि चिनियाँ अधिकारीले “पुलिस स्टेशन” स्थापना गर्न अनुमति मागेको थिएन भन्दै बिज्ञप्ती जारी गरिसकेको छ ।उता अकोतर्फ चिनियाँ सरकारले नेदरल्याण्डमा कम्तिमा दुई अघोषित “पुलिस स्टेशन” स्थापना गरेको आरोप पनि लगाइएको छ। डच मिडियाले तथाकथित विदेशी सेवा स्टेशनहरूले कूटनीतिक सेवाहरू उपलब्ध गराउने वाचा गरेपनि युरोपमा चिनियाँ असन्तुष्टहरूलाई मौन पार्न प्रयास गर्न प्रयोग भइरहेको थुप्रै प्रमाण भेटेको जनाएको छ ।

Previous Post

पोखराको लेकसाइडमा भाइटीका महोत्सव

Next Post

५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनहरूका रिपोर्टहरु

सम्बन्धित खबर

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
ग्लोबल वार्मिङ : पग्लियो लाङटाङ, सर्‍यो हिमरेखा, घटे पर्यटक!
Uncategorized

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

५ बैशाख २०८३,
इरान–अमेरिका आणविक वार्ता अन्तिम समयमा रद्द, इजरायली हमलापछि तनाव चुलियो
Uncategorized

४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

२२ चैत्र २०८२,
मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु
Uncategorized

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

२१ चैत्र २०८२,
Load More
Next Post
५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनहरूका रिपोर्टहरु

५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनहरूका रिपोर्टहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In