जजः तिम्रा कति दाजुभाइ छन् ?
अपराधीः हजुर, एक ।
जजः गलत बयान दिइस् । अहिले तेरी आमाले बयानमा भनेकी छिन् कि उनका दुई छोरा छन् ।
म दर्जीको काम गर्छु
जेलर — वाचा गर कि अब कहिले पकेट काट्ने छैनस् ।
अपराधी — यो हुन सक्तैन ।
जेलर — किन ?
अपराधी — किनकि म दर्जीको काम गर्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













