• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा विदुरका केही अमर वाणीहरु

by
१२ असार २०८०,
0
जसरी दुई ठूला माछा जालमा फसेर पनि जाल काट्दछन् त्यसरी नै क्रोधले ज्ञानलाई डढाउँछन् – महात्मा विदुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. विद्वान्को विचारमा यी गुण आयु बढाउनेवाला छन्– सबै प्राणीका प्रति सहानुभूति, ईष्र्यारहित, सहनशील, धैर्य तथा मित्रको अपमान नगर्ने ।

२. धूर्त, अल्छी, डरपोक, क्रोधी, अभिमानी, चोर, कृतघ्न र नास्तिक यी माथि विश्वास गर्नु हुँदैन ।

३. शोध र संतापको दुष्प्रभाव बारेमा महाराज धृतराष्ट्रलाई बताउँदै विदुरजी भन्दछन् — ‘हे महाराज ! कहिल्यै शोक गर्न हुँदैन । शोक ज्यादै विनाशक छ । यसले सौन्दर्य नष्ट गर्छ, बल र ज्ञान पनि नष्ट गर्छ र अन्त्यमा रोग मुखमा हालिदिन्छ ।

४. शोक गर्दैमा त्यो वस्तु पाइँदैन, जसका लागि हामी शोक गर्दछौँ । यसबाट मात्र शरीरलाई कष्ट हुन्छ, मनलाई कष्ट हुन्छ साथै हाम्रा शत्रुलाई हामीमाथि हाँस्ने मौका प्राप्त हुन्छ, अतः शोक गर्नै हुँदैन ।

५. मानिस बारम्बार जन्मिन्छ र मर्छ । कहिले लाभ पाउँछ, कहिले हानी भोग्छ । कहिले अरुसँग माग्छ कहिले अरुलाई दिन्छ । कहिले अरुका लागि शोक गर्छ, कहिले उसका लागि अरुले शोक गर्छन् ।

६. सुख–दुःख, निर्माण–विनाश, हानी–लाभ, जीवन–मरण, संसारमा सबैलाई सबै स्थितिबाट गुज्रिनु पर्छ । अतः मानिसले धैर्यपूर्वक काम गर्नुपर्छ र हर्ष एवम् शोकबाट माथि उठ्नुपर्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

ठूला दलले बुझाएनन् लेखापरीक्षण पुष्टि गर्ने प्रमाण

Next Post

कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In