• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति एर्दोगानको नीतिलाई यूटर्न गर्दै केन्द्रीय बैंकद्वारा ब्याज दरमा दोब्बर वृद्धि

by
८ असार २०८०,
0
राष्ट्रपति एर्दोगानको नीतिलाई यूटर्न गर्दै केन्द्रीय बैंकद्वारा ब्याज दरमा दोब्बर वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्तानबुल । टर्कीले बिहीबार राष्ट्रपति रेसेप तैयप एर्दोगानद्वारा प्रवद्र्धित अर्थशास्त्रको उत्पत्तिदेखि टाढा रहेको भिन्न परम्पराबाट पूर्णतया फर्किँदै प्रमुख ब्याज दरलाई लगभग दोब्बर बनाएको छ ।

टर्कीको केन्द्रीय बैंकले मुद्रास्फीतिसँग लड्न र समस्याग्रस्त लिरालाई स्थिर गर्न आफ्नो प्रमुख ब्याज दरलाई लगभग दोब्बर बनाएको हो ।

एर्दोगानले गत मे महिनामा भएको चुनावमा विजयी भएपछि आफ्नो सरकारलाई लगानीकर्तासमर्थित अनुहारले भरिएपछि बैंकले आफ्नो पहिलो बैठकमा ब्याजदर ८।५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको हो ।

केन्द्रीय बैंकले भनेको छ, “मुद्रास्फीतिको परिदृश्यमा उल्लेखनीय सुधार नआएसम्म मौद्रिक कडाइलाई समयानुकूल र क्रमिक रूपमा आवश्यकताअनुसार थप मजबुत बनाइनेछ ।”

बैंकले सन् १९९० को दशकपछि टर्कीको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्न विगतका एर्दोगान सरकारहरूले प्रयोग गर्ने नीतिहरूलाई ‘सरल बनाउने र सुधार गर्ने’ वाचा पनि गरेको छ ।

बैंकको नीति निर्धारण समितिले आफ्ना निर्णयहरू पूर्वानुमानयोग्य, तथ्याङ्कमा आधारित र पारदर्शी ढाँचामा लाने कार्य जारी राख्ने बताएको छ ।

तथ्याङ्क मूल्याङ्कनका लागि प्रसिद्ध अन्तरराष्ट्रिय संस्था, फिच रेटिङ्सले यस वर्षको अन्त्यसम्ममा नीतिगत दर २५ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

एर्दोआन अझै पनि उच्च ब्याज दरले उपचारको साटो बढ्दो उपभोक्ता मूल्यमा योगदान पुर्याउँछ भन्ने आफ्नो बजार–विरोधी विचारको बचाउ गर्छन् । यो विगत पाँच वर्षदेखि टर्कीको अभिशाप बनेको छ ।

राष्ट्रपति एर्दोगानले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा केन्द्रित ‘नयाँ आर्थिक मोडेल’ को एक भागको रूपमा केन्द्रीय बैंकलाई दुई वर्ष पहिले ब्याज दर घटाउन सुरु गर्न दबाब दिएका थिए । यो नीति नराम्ररी असफल भइसकेको छ ।

गत वर्षको अन्त्यमा टर्कीको वार्षिक मुद्रास्फीति दर ८५ प्रतिशत पुगेको थियो र केन्द्रीय बैंकले आफ्नो अधिकांश सञ्चितिलाई प्रयोग गर्दै १० वर्षमा अमेरिकी डलरसँगको तुलनामा ९० प्रतिशतले अवमूल्यन भएको लिरालाई थप अवमूल्यन हुनबाट रोक्ने प्रयास गरेको थियो ।

Previous Post

बाबुरामलाई चाहियो संयुक्त सरकार

Next Post

चीन–नेपाल ड्रागन बोट रेस फेवातालमा सुरु

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
चीन–नेपाल ड्रागन बोट रेस फेवातालमा सुरु

चीन–नेपाल ड्रागन बोट रेस फेवातालमा सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In