• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः इतिहादले बेन्जमालाई भित्र्यायो

by
२४ जेष्ठ २०८०,
0
खेलकुदः इतिहादले बेन्जमालाई भित्र्यायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिग च्याम्पियन अल इतिहादमा भित्रिएका छन् । बेन्जमाले अल इतिहादसँग तीन बर्षको औपचारिक सम्झौता गरेका हुन् ।

अल इतिहादले बेन्जमालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

बेन्जमालाई अल इतिहादले प्रति सिजन २१३ मिलियन डलरमा भित्र्याएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अल इतिहादले पोष्ट गरेको भिडियोमा बेन्जमाले यो आफ्नो लागि नयाँ चुनौती भएको बताउदै क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी भएको लिगमा आफु आएको बताएका छन् ।

बेन्जमालाई इतिहादले जेहादस्थित आफ्नो स्टेडियममा आफ्ना फ्यानहरुको अगाडी स्वागत गर्ने तयारी गरेको छ ।

यसअघि पछिल्लो उनले १४ सिजनदेखि खेलिरहेको क्लब रियल म्याड्रिड छोड्ने निर्णय गरेका थिए ।

आइतबार राति सम्पन्न ला लिगाको एथलेटिक क्लबविरुद्धको खेल नै बेन्जमाको रियलमा अन्तिम खेल भएको छ । १(१ गोलको बराबरी भएको सो खेलमा बेन्जमा रियलका लागि अन्तिम गोल गरेका थिए ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४८ खेलमा ३५४ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरु रहेका छन् । लियोनेल मेसी, सर्जियो रामोस, एन्गोलो कान्टे जस्ता खेलाडी साउदी प्रो लिगसँग जोडिन सक्ने बताइएको छ ।

Previous Post

पाथीभरा मन्दिरको रकम गोलमोल सम्बन्धमा छानबिन समिति गठन

Next Post

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछः नेटो प्रमुख

सम्बन्धित खबर

ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
Load More
Next Post
युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछः नेटो प्रमुख

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछः नेटो प्रमुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In