• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालिकाद्वारा तालिबान सरकारलाई फेरि विद्यालय खोल्न आग्रह

by
३१ बैशाख २०८०,
0
बालिकाद्वारा तालिबान सरकारलाई फेरि विद्यालय खोल्न आग्रह

Afghan girls sit in a classroom at a school in Kabul, Afghanistan, September 18, 2021. WANA (West Asia News Agency) via REUTERS ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY. - RC24SP996PQP

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल— अफगानिस्तानमा महिला विद्यार्थीहरूले तालिबानलाई फेरि एक पटक उनीहरूलाई विद्यालय जान दिन आग्रह गरेका छन् । तालिबान सरकार आएपछि अफगानिस्तानमा कक्षा ६ भन्दा माथिका विद्यालयहरू महिलाका लागि बन्द गरिएको छ।

यद्यपी अफगानिस्तानमा बालिका कहिले स्कुल जान र कहिले पढ्न पाउँछन् भन्ने बारे अहिलेसम्म कुनै जानकारी छैन । १२ कक्षामा अध्ययनरत छात्रा नाजिताले आफ्नो दुर्दशालाई विलाप गर्दै टोलोन्यूजसँग भनिन्, ‘विद्यालय बन्द भएकाले हामी यहाँ आएर आफ्नो पाठ पढ्नुपर्छ। नपढ्यौ भने हामी आफ्नो पाठमा पछि पर्नेछौं, हामीले पढ्नुपर्छ। हामी अहिले यहाँ छौं। हाम्रो पाठ्यक्रममा अझै धेरै पछि छ।’

अफगानिस्तानका बालिकाहरुले तालिबान अधिकारीहरूले देशमा विद्यालय शिक्षामा प्रतिबन्ध लगाएकोमा बारम्बार चिन्ता र दुख व्यक्त गरेका छन्। तालिबानले महिला विद्यालयहरू बन्द गर्नु अस्थायी मात्र भएको बताए पनि विद्यालय पुनः खोल्ने कुनै निश्चित जानकारी सार्वजनिक भएको छैन् ।

हामी स्कुल नगएको ६०० दिन भइसक्यो। हामीलाई विद्यालयको ढोका किन नखोल्ने? समस्या के हो? सिक्नु हाम्रो अधिकार हो। महिला र पुरुष एउटै समाजका दुई पङ्खा हुन्,ू अर्की विद्यार्थी साराले भनिन्।

अफगान बालिकाले बारम्बार तालिबानलाई उनीहरूका लागि विद्यालय र विश्वविद्यालयहरू तुरून्त खोल्न आह्वान गरेका छन्, तर आर्थिक र मानवीय संकटले ग्रस्त देशमा महिलाहरूको शिक्षाको अधिकारको स्थितिमा कुनै विकास भएको छैन।

अगस्ट २०२१ मा तालिबानले पुनः सत्ता प्राप्त गरेपछि महिलाहरूलाई शिक्षा प्रतिबन्ध मात्र होइन अन्तर्राष्ट्रिय संस्थाहरू, जिमहरूमा वा सार्वजनिक स्थानहरूमा काम गर्न अनुमति छैन। पछिल्लो समय अफगानिस्तानले खाद्यान्न अभाव लगायत असंख्य चुनौतिहरूको सामना गरिरहेको छ किनभने विदेशी सरकारहरूले विकास कोषमा अनुदान दिन कटौती गरिरहेका छन् र प्रतिबन्धहरू लगाएका छन् ।

Previous Post

‘मोचा’ चक्रवातः म्यान्मार र बङ्गलादेशका हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

Next Post

बेलायतले युक्रेनलाई ‘स्टोर्म स्याडो’ मिसाइल दिने घोषणा

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
Load More
Next Post
बेलायतले युक्रेनलाई ‘स्टोर्म स्याडो’ मिसाइल दिने घोषणा

बेलायतले युक्रेनलाई ‘स्टोर्म स्याडो’ मिसाइल दिने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In