• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जबरजस्ती विवाह, धर्म परिवर्तनका कारण पाकिस्तानमा महिलाको अवस्था नाजुक

by
२३ बैशाख २०८०,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्ध— पाकिस्तानमा महिलाहरूले जबरजस्ती विवाह र धर्म परिवर्तनको पीडा भोग्न बाध्य भएका छन् । यस्तै, केही महिलाहरु भने यसबाट उम्कन सफल भएका छन्।

गुड्डी कोहली नामकी एक महिलालाई जबरजस्ती विवाह गराइयो र पछि उनको धर्म पनि पाकिस्तानमा परिवर्तन गरियो। स्रोतका अनुसार ती महिलाले त्यहाँबाट भागेर छुटेर समुदायमा शरण लिएकी पाकिस्तानी स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘एक वर्षअघि राति उनलाई इलाकाका प्रभावशाली व्यक्तिले अपहरण गरी मिरपुर खासमा जबरजस्ती धर्म परिवर्तन गराएपछि रुस्टन जुनेजोसँग जबरजस्ती विवाह गराइएको थियो ।

मानवअधिकारका विशेष संयोजकले घटनाबारे स्थानीय प्रहरीको ध्यानाकर्षण गराएपछि प्रहरीले ती महिलालाई उद्दार गरिएको थियो ।

विवाहित महिला चेल्हार नजिकैको हार्पारको एक निजी जेलमा एक वर्षको लागि कैद थिइन्, र बाहिर निस्केपछि उनी झन्जियरमा भागिन् र मिंगोरा जनजातिका सदस्यसँग शरण लिइन् ।

ती महिलाले आफूलाई रुस्तमले एक वर्षसम्म हार्पारमा थुनेर राखेको र साङ्लोले बाँधेर राखेको बताइन् ।

पाकिस्तानको स्थानीय सञ्चारमाध्यम सिन्ध एक्सप्रेसका अनुसार रुस्तमले आफूलाई एक वर्षसम्म अपमानित र दुव्र्यवहार गरेको बताएकी छन् ।

उनले उनको धर्म जबरजस्ती परिवर्तन गरिएको र स्थानीय कुख्यात व्यक्तिहरूले उनको जीवन बर्बाद गरेको बताएकी थिइन् । रुस्तमलाई कारबाही गर्दा आफूलाई न्याय मिल्ने उनको तर्क छ ।

यसअघि पीपीपी नेतृ सुमित्रा मञ्ज्यानी घटनाको जानकारी पाएलगत्तै झन्जियर पुगिन् । पीडित महिला गुड्डी कोहलीलाई न्याय दिने वाचा गरिन् ।

Previous Post

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

Next Post

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

सम्बन्धित खबर

ममतालाई घरमै पुगेर दिइयो नागरिकता
आवाज

ममतालाई घरमै पुगेर दिइयो नागरिकता

२१ असार २०८३,
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
आवाज

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

२१ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

२१ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
Load More
Next Post
तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In