भारतीय अभिनेत्री हुन्, कीर्ति सुरेश। उनले तमिल, तेलूगु र मलयालम फिल्ममा अभिनय गरेकी छिन्।
आफूले गरेको अभिनयको कारण उनले ‘बेस्ट एक्ट्रस’ राष्ट्रिय फिल्म अवार्ड समेत जितिसकेकी छिन्। सन् २०१५ देखि फिल्म क्षेत्रमा पाइला टेकेकी उनी तलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन्।
आफ्नो सिम्पल र सोजो अभिनयको कारण दर्शकको मन जितेकी उनी करोडौं ‘फेन्स’ कमाउन सफल भएकी छन्। उनै ‘सोझी’ अभिनेत्रीको तस्बिर–


















