• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राति सुत्नुअघि खानुहोस् यी चिज !

by
२८ चैत्र २०७९,
0
राति सुत्नुअघि संगीत सुन्नुहुन्छ भने सावधान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निन्द्रा मानिसको सबैभन्दा प्यारो चिज हो। निन्द्राले मानिसलाई आराम प्रदन गर्छ। जसकारण जसले दिनभरिको थकानलाई मेटाइदिन्छ। तर दिनभरको थकाइ हटाउनका लागि रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुन्छ।

लाखौँ कोशिसका बाबजुद् पनि हामी निदाउन सकिदैन। यदी निन्द्रा नलागेर तनाव हुनुहुन्छ भने सुत्नुअघि खाने गर्नुहोस् यी चिज–

दिमाग र शरीरलाई आराम दिनमा तातो दूधलाई अति नै लाभदायक मानिन्छ। विशेषज्ञका अनुसार दूधमा ट्रिपटोपन, हुन्छ जसले निद्रा बढाउन सहयोग पुऱ्याउँछ। एक कप तातो दुधमा एक अथवा आधा चम्चा दालचीनीको धुलो मिलाएर सुत्नुभन्दा अगाडि सेवन गर्नु पर्छ। यसले अनिद्राको समस्या कम गर्न सहयोग पुऱ्याउछ।

राम्रो निद्राका लागि केसर पनि अति नै उपयोगि हुन्छ। यसमा विभिन्न किसिमका गुणहरु हुन्छन्, जसले अनिद्राको उपचारमा सहयोग पुऱ्याउँछ। राति सुत्नुभन्दा अगाडि दुई चिम्टि केशर एक कप तातो पानीमा मिसाएर पिउनु पर्छ। यसो गर्दा राम्रो निद्रा लाग्छ र बिहान उठ्दा ताजापन महसुस हुन्छ।

केरालाई अनिद्राको समस्यामा अति नै प्रभावकारी मानिएको छ। यसमा समावेश खनिज, आइरन, क्याल्शियम र पोटाशियम राम्रो निद्राका सहायक हुन्छन्। तर सुत्नुभन्दा केही क्षण अगाडि मात्र यसको सेवन गर्नु हुँदैन। सुत्नु एक–दुई घण्टा अगाडि केरा खान सकिन्छ।

जाइफललाई औषधीय गुणले भरिपूर्ण मानिन्छ। यसको प्रयोगले अनिद्राको समस्या समाप्त हुन्छ। यसका लागि एक कप तातो दुधमा एक दुई चम्चा जाइफलको धुलो मिलाउने र सुत्नुभन्दा अगाडि यसको सेवन गर्नु पर्छ। यो अनिद्रा बाहेक अपच र अवसादको उपचारमा पनि उपयोगी हुन्छ।

Previous Post

नेपाल एयरलाइन्सको लापरवाहीबारे पर्यटनमन्त्रीले सोधे पाँच प्रश्न

Next Post

काँग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्त्वपूर्णः सभापति देउवा

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
गठबन्धनका उम्मेदवारलाई विजय गराउन देउवाको आग्रह

काँग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्त्वपूर्णः सभापति देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In