• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः एडमिरल रिचर्ड वर्ड यसरी बने सफल

by
२८ चैत्र २०७९,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एडमिरल रिचर्ड वर्ड उत्तरी र दक्षिणी ध्रुवहरुको माथिबाट हवाई उडाउन गर्ने पहिला व्यक्ति थिए । उनी अन्र्टार्टिकाको कैयौँ हवाई उडान र रोमान्चक थल अभियानहरुका लागि विख्यात छन् ।
वर्ड सानै छँदा नै एडमिरल पियरीको उत्तरी धु्रवसम्म पुगे साहसिक संघर्षबाट प्रेरित भइसकेका थिए ।

बाह्र वर्षको उमेरमा उनले आफ्नो डायरीमा लेखे, ‘मैले फैसला गरिसकेको छु कि म उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुनेछु ।’ उनले तत्काल यस रोमान्चक अभियानको लागि स्वयंलाई तयार गर्न सुरु गरे । उनलाई चीसो मौसमले एलर्जी हुन्थ्यो, तर उत्तरी धु्रवको चीसोसँग सामना गर्नका लागि जाडोमा पनि उनले थोरैभन्दा थोरै कपडा लगाउन थाले, ताकि उनको शरीर चिसो सहन सक्ने होस् ।

तर, अझै उनको परीक्षा बाँकी थियो । जब उनी अमेरिकी नौसेनामा नोकरी गरिरहेका थिए, तब उनको खुट्टाको हड्डी भाँचियो र उनलाई २८ वर्षको उमेरमा शारिरीक असक्षमताको कारणले अवकाश दिइयो । धेरैजसो मानिसहरुले यस स्थितिमा हार मानिसकेका हुन्थे । तर वर्डले आफ्नो सपना पूरा गर्नका निमित्त अर्काे उपाय खोजे । उनले सोचे कि यदि उनी उत्तरी ध्रुवसम्म पैदल मार्ग जान सक्दैनन्, भने हवाइजहाजबाट त पुस्न सक्दछन् र अन्ततः एडमिरल रिचर्ड वर्ड उत्तरी र दक्षिणी ध्रुवहरुको माथि हवाई उडाउन गर्ने पहिलो व्यक्ति बने ।

‘वर्डको जीवन एक प्रेरक उदाहरण हो कि विषम परिस्थितिहरु र बाधाहरु हुँदाहुँदै पनि सफलता पाउन सकिन्छ, हाम्रो लक्ष्य स्पष्ट हुनुपर्दछ र हामीमा संघर्ष गर्न सक्ने क्षमता हुनुपर्दछ ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

Next Post

नेपाल एयरलाइन्सको लापरवाहीबारे पर्यटनमन्त्रीले सोधे पाँच प्रश्न

सम्बन्धित खबर

गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
Load More
Next Post
उड्डयनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध

नेपाल एयरलाइन्सको लापरवाहीबारे पर्यटनमन्त्रीले सोधे पाँच प्रश्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In