• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको कडा नियन्त्रण

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पलाई जेल हाल्नु हुँदैनः पोर्न स्टार स्टर्मी डेनियल

by
२६ चैत्र २०७९,
0
ट्रम्पलाई जेल हाल्नु हुँदैनः पोर्न स्टार स्टर्मी डेनियल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भनिन्, ‘मलाई लाग्दैन कि मेरोविरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ ।’

तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन् । उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु । मसँग लुकाउन केहि छैन । सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ ।’ जब ट्रम्प अदालत जाँदै थिए, उनको मिश्रित भावना थियो र उनी दुःखी पनि थिइन् ।

उनले थपिन्, ‘उनी अब अरू कसैको अधीनमा हुनुपर्दछ, अर्थात् न्यायाधीश । उनी अब त्यस्ते व्यक्ति रहेनन् जसलाई कसैले छुन सक्दैनन् ।’ पूर्व राष्ट्रपतिमाथि स्टर्मी डेनियललाई चुप राख्न १३०,००० अमेरिकी डलर तिरेको आरोप छ । यस अभियोगमा उनलाई अधिकतम चार वर्षको जेल सजाय हुनसक्छ । कथित रूपमा, ट्रम्पले आफ्नो अफेयर सार्वजनिक नगर्नका लागि यो भुक्तानी गरेका थिए । एजेन्सी

Previous Post

चीनद्वारा नगद अभावका कारण ज्येष्ठ नागरिकको चिकित्सा सुविधा कटौती

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

८ जेष्ठ २०८३,
आवाज

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

८ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको कडा नियन्त्रण

८ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In