• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार १७८ जनालाई कारबाही

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको पाठ्यक्रममा अल्पसंख्यक विरुद्धका सामग्रीमा वृद्धि : रिपोर्ट

by
१८ चैत्र २०७९,
0
पाकिस्तानको पाठ्यक्रममा अल्पसंख्यक विरुद्धका सामग्रीमा वृद्धि : रिपोर्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबादः एक मानव अधिकार पर्यवेक्षकको अध्यययनले पाकिस्तानको पाठ्यक्रम र पाठ्यपुस्तकमा अल्पसंख्यकहरू विरुद्ध धार्मिक सामग्रीमा बृद्धि भएको देखाएको छ ।

सामाजिक न्याय केन्द्रले सार्वजनिक गरेको ‘मानव अधिकार पर्यवेक्षक २०२३’ अध्ययनले शिक्षा प्रणालीमा हुने भेदभाव, जबरजस्ती धर्म परिवर्तनको प्रचलन, ईश्वरनिन्दा कानूनको दुरुपयोग, अल्पसंख्यक राष्ट्रिय आयोगको स्थापना र अल्पसंख्यक कैदीहरूलाई जेल सजायलगायत धार्मिक अल्पसंख्यकहरूलाई असर गर्ने पाँचवटा मुख्य मुद्दाहरू समेटेको छ।

यसले शिक्षा प्रणालीमा देखा परेका धेरै बारहमासी र नयाँ चुनौतीहरू पनि उल्लेख गरेको छ।

अध्ययनले करिब १७१ जनालाई ईश्वरनिन्दा कानून अन्तर्गत अभियोग लगाइएको छ । जसमध्ये ६५ प्रतिशत पञ्जाबमा र १९ प्रतिशत सिन्धमा प्रान्तमा भएको डन पत्रिकाले उल्लेख गरेको छ। यस्तै, सबैभन्दा धेरै घटना कराँचीका जिल्लाहरूमा भएको अध्ययनमा उल्लेख गरिएको छ । पञ्जाब पछि चिनियोट, फैसलाबाद, गुजरनवाला, डेरा गाजी खान, ननकाना साहिब, लाहोर र शेखुपुरा रहेका छन्।

पीडितको आधार हेर्ने हो भने सबैभन्दा बढी पीडित (८८) मुस्लिम धर्मावलम्बी रहेका छन् भने त्यसपछि ७५ अहमदी, चार क्रिस्चियन र दुई हिन्दू रहेका छन् । २०२२ मा पञ्जाबमा दुई र सिन्ध र खैबर पख्तुनख्वामा एक–एक जना गरी चार जनाको हत्या भएको थियो १९८७ र २०२२ को बीचमा कम्तिमा २१२० व्यक्तिहरूलाई ईश्वरनिन्दा गरेको आरोप लगाइएको थियो।

मानवअधिकार पर्यवेक्षकका सम्पादक तथा सेन्टर फर सोशल जस्टिस का कार्यकारी निर्देशक टी पिटर ज्याकोबले अल्पसंख्यकहरूको अधिकारको कार्यान्वयन र संरक्षणका लागि व्यावहारिक कदमहरूका साथै समस्याहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई आग्रह गरेको छ । यसको साथै अल्पसंख्यकहरूको मानव अधिकार लागू गर्न सरकारलाई अनुरोध पनि गरेका छन्।

Previous Post

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

Next Post

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

सम्बन्धित खबर

ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार १७८ जनालाई कारबाही

४ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

४ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

४ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ भदौ २०८३,
एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
Load More
Next Post
एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In