• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति

by
१३ चैत्र २०७९,
0
बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाएका हुन् । रुसी राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन् ।

नाटोले रुसको निर्णयले आणविक अप्रसार सन्धिको उल्लंघन मात्रै नहुने बरु आणविक हतियारको विस्तार हुने भन्दै रुसको आलोचना गरेको छ । नाटोका प्रवक्ता ओएन्ना लुङ्गेस्कुले रुसको निर्णय खतरनाक र गैरजिम्मेवार भएको बताउनुभयो । तर उहाँले रुस गैरजिम्मेवार बन्यो भन्दैमा नाटो अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबाट बाहिर नजाने पनि बताउनुभएको छ ।

त्यस्तै रुससँग युद्धरत युक्रेनले रुसी निर्णयमाथि छलफल गर्न र थप कदम चाल्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक माग गरेको छ ।

Previous Post

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशत बढी बालबालिकाको मृत्यु

Next Post

भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
Load More
Next Post
भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In