• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

    अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति

१३ चैत २०७९,
0
बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

एजेन्सी । बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाएका हुन् । रुसी राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन् ।

नाटोले रुसको निर्णयले आणविक अप्रसार सन्धिको उल्लंघन मात्रै नहुने बरु आणविक हतियारको विस्तार हुने भन्दै रुसको आलोचना गरेको छ । नाटोका प्रवक्ता ओएन्ना लुङ्गेस्कुले रुसको निर्णय खतरनाक र गैरजिम्मेवार भएको बताउनुभयो । तर उहाँले रुस गैरजिम्मेवार बन्यो भन्दैमा नाटो अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबाट बाहिर नजाने पनि बताउनुभएको छ ।

त्यस्तै रुससँग युद्धरत युक्रेनले रुसी निर्णयमाथि छलफल गर्न र थप कदम चाल्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक माग गरेको छ ।

अघिल्लो समाचार

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशत बढी बालबालिकाको मृत्यु

अर्को समाचार

भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

सम्बन्धित खबर

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’
मनोरञ्जन

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना
आवाज

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

भारतीय अभिनेत्री अकिंता लोखण्डे तस्विरमा (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन