• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले मे १७ देखि १९ गतेसम्म पहिलो ग्लोबल टुरिजम इन्भेष्टर्स समिट आयोजना गर्दै

by
१० चैत्र २०७९,
0
भारतले मे १७ देखि १९ गतेसम्म पहिलो ग्लोबल टुरिजम इन्भेष्टर्स समिट आयोजना गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतको पर्यटन मन्त्रालयले बिहीबार नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेस्टर्स समिटको तयारी स्वरुप अन्तरक्रियाको आयोजना गरेको छ। भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत भारत सरकारले मे १७ देखि १९ गतेसम्म नयाँ दिल्लीमा पहिलो ग्लोबल टुरिज्म इन्भेष्टर्स समिट आयोजना गर्ने भएको छ ।

जी–२० सम्मेलन भारतको पर्यटन क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रबद्धन गर्न विशेष अवसर हुने विश्वास गरिएको छ । पूर्वाधार, विश्वव्यापी सञ्जाल, उच्च आम्दानी र विदेशी लगानीकर्ताहरूको लागि अवसरहरू खोल्नाले भारतको पर्यटन बजार वृद्धिको हुने अपेक्षा गरिएको छ । ।

भारत सरकारले पर्यटन र आतिथ्य क्षेत्रमा १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गर्ने जनाउको छ । विभिन्न राज्यले होमस्टे, पूर्वाधार, वेलनेस टुरिजम, इको टुरिजम आदिका लागि निजी लगानी आकर्षित गर्न प्रोत्साहन र सहुलियतहरू प्रदान गरिरहेका छन्।

Previous Post

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

Next Post

कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
Load More
Next Post
कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या

कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In