• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एम्बाप्पे कप्तान बनेपछि ग्रीजम्यान असन्तुष्ट

by
८ चैत्र २०७९,
0
एम्बाप्पे कप्तान बनेपछि ग्रीजम्यान असन्तुष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वकपको उपविजेता फ्रान्स टिमको नयाँ कप्तान किलियन एम्बाप्पेलाई बनाएको रिपोर्ट सार्बजनिक भएपछि अर्का खेलाडी एन्टोनी ग्रीजम्यान असन्तुष्ट भएको मिडिया रिपोर्ट बाहिर आएको छ ।

विश्वकपपछि फ्रान्सका तत्कालिन कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सको कप्तान पद खालि रहेको थियो । अहिले युरो कपको छनौट खेल शुरु हुनु अघि प्रशिक्षक डिडीयर डेसच्याम्प्सले युवा खेलाडी एम्बाप्पेलाई कप्तानी सुम्पिएको बताइएको छ । फ्रेन्च मिडिया आउटलेट एल इक्विपले युवा खेलाडी एम्बाप्पेलाई कप्तान बनाएको उल्लेख गर्दै यसबाट सिनियर खेलाडी ग्रीजम्यान असन्तुष्ट भएको उल्लेख गरेको छ ।

पछिल्ला बर्षहरुमा ग्रीजम्यानले फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए र सिनियर खेलाडीहरु लोरिस, राफेल भेरानेले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि उनलाई राष्ट्रिय टिमको कप्तानको स्वाभाविक दाबेदार मानिएको थियो । तर प्रशिक्षक डेसच्याम्प्स भने ग्रीजम्यानको सट्टा युवा खेलाडी एम्बाप्पेलाई विश्वास गर्दै कप्तानको जिम्मेवारी दिएका छन् ।

फ्रान्सका लागि ११७ खेल खेलेर ४२ गोल गरिसकेका ग्रीजम्यानलाई प्रशिक्षक डेसच्याम्प्सका निकै भरपर्दा र विश्वासिला खेलाडीको रुपमा हेरिने गरिन्थ्यो । मिडिया रिपोर्टका अनुसार एम्बाप्पे युवा खेलाडी भएको र अझै कम्तिमा १० बर्ष राष्ट्रिय टिममा खेल्न सक्ने भएकाले दिर्घकालिन रुपमा उनलाई कप्तान बनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

यस घटनाले ग्रीजम्यानको अन्तर्राष्ट्रिय खेलमा लामो भविष्य नरहेको संकेत गरेको पनि फ्रेन्च मिडियाहरुले विश्लेषण गरेका छन् । फ्रान्सले युरो छनौट अन्तर्गत अर्को साता नेदरल्याण्डस र रिपब्लिक अफ आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Previous Post

हेल्थ टिप्सः शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

Next Post

परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In