• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एकैछिन हाँसौंः सोचेकी थिएँ (चुट्किला)

by
२ चैत्र २०७९,
0
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एउटा अधवैँसे प्रेमी भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमिकाको घर गयो अनि प्रेमिकाकी आमासँग भन्यो— म तपाईंकी छोरीलाई विगत १६ वर्षदेखि प्रेम गर्छु ।
अनि — तिमी अब के चाहन्छौ— प्रेमिकाकी आमा सोधी ।
म अब ऊसँग विवाह गर्न चाहन्छु ।
आमाले लामो सास तान्दै भनिन्— धन्य भगवान ! मैले त तिमीले पेन्सन माग्न लाग्यौ भनेर सोचेकी थिएँ ।

तीन जना चढेर हिँड्ने

शेरे, गुइँठे र हाकु एउटै भटभटेमा चढेर जाँदै थिए ।
बाटोमा अचानक ट्राफिकले रोकेर थर्काउँदै भन्यो—
ट्राफिकः (थर्काउँदै) ओई के हो तिमीहरुको पारा ?
एउटै भटभटेमा तीन जना चढेर हिँड्ने ?
एउटै भट्भटेमा तीन जना चढ्नुहुन्न भन्ने थाहा छैन तिमीहरुलाई ?
शेरेः (न्याउँरो मुख लगाउँदै) थाछ हजुर ।
त्यै भएर त एउटालाई घर छोड्न जाँदैछम नि सर ।

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ –अरविन्द घोष

Next Post

योगः बक्रासन योगबाट हुने लाभ

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
अर्धमत्स्येन्द्रासन योगाबाट हुने लाभ

योगः बक्रासन योगबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In