• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

by
१ चैत्र २०७९,
0
सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।नर्वेजियन फर्वाड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै म्यानचेस्टर सिटीले युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

अन्तिम १६ को दोस्रो लेगमा प्रिमियर लिग क्लब सिटीले जर्मन बुन्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ७–० ले हराएर समग्रमा ८–१ को जितसहति अन्तिम आठमा स्थान बनाएको हो। सिटी पहिलो लेगमा एक–एक गोलको बराबरीमा रोकिएको थियो।

घरेलु मैदान इतिहादमा सिटीले एकपक्षीय खेल प्रदर्शन गरेको सिटीले २२औँ मिनेटमा हालान्डले टिमलाई अग्रता दिलाएका थिए। २४ औँ मिनेटमा केभिन डि बु्रइनको पासमा हालान्डले दोस्रो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरेका थिए। उनको यो सिजनको पाचौँ ह्याट्रिक हो।

४९ औँ मिनेटमा इल्केइ गुन्डोगनले टिमका लागि चौथो गोल गरे। हालान्डले ५३ औँ मिनेटमा टिमका लागि पाचौँ र व्यक्तिगत चौथो गोल गरे। ५७औँ मिनेटमा हालान्डले अर्को गोल थपे। अतिरिक्त समयमा रियाद महारेजको पासमा डि ब्रुइनले सातौँ गोल गरे।

गए रातिको खेलसँगै २२ वर्षीय हालान्डले च्याम्पियन्स लिगका सबैभन्दा चाडो ३० गोल गर्ने कीर्तिमान बनाए भने एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्डसमेत कायम गरे। यसअघि लियोनल मेस्सी र ब्राजिलियन लुइस एड्रिआनोको नाममा यो कीर्तिमान थियो।

यस्तै अर्को खेलमा पोर्चुगलको पोर्टोविरुद्ध गोलरहित बराबरी खेल्दै इटालियन इन्टर मिलानले क्वाटरफाइनलमा स्थान बनाएको छ। इन्टर समग्रमा १–० को जितसहित अन्तिम ८ प्रवेश गरेको हो। पहिलो लेगमा इन्टरले १–० को जित हात पारेको थियो।

Previous Post

मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन, मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ –भगतसिंह

Next Post

माओवादी एकता प्रयासमा धक्का !

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
माओवादी एकता प्रयासमा धक्का !

माओवादी एकता प्रयासमा धक्का !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In