• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जर्मनीको ह्यामवर्ग चर्चमा अन्धाधुन्द गोली प्रहार,६ जनाको मृत्यु

by
२६ फाल्गुन २०७९,
0
जर्मनीको ह्यामवर्ग चर्चमा अन्धाधुन्द गोली प्रहार,६ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै घाइते भएका छन् ।

प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरुमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रामण्को उद्देश्य पनि खुलेको छैन । ह्यामवर्ग शहरको ग्रोस बोर्सटेल जिल्लाको डिलबोगे सडकमा घटना भएको हो । प्रहरीको कारबाहीका क्रममा आसपासका बासिन्दाहरूलाई घरबाहिर ननिस्कन भनिएको छ ।

Previous Post

जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

Next Post

यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

सम्बन्धित खबर

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
समाचार

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

३ भदौ २०८३,
किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
समाचार

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

३ भदौ २०८३,
Load More
Next Post
यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In