• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौं

by
२५ फाल्गुन २०७९,
0
बसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऋतुराज भनेर चिनिने बसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यका रंगिचंगि फुलले मनमोहक बनेको छ । बोटविरुवामा पलाएका नयाँ पालुवा, सडकमा फुल्दै गरेका फुलहरुले सबैको मन लोभ्याएको छ । नेपाली वर्ष नै फेरिने यो समयमा फुलले ढकमक्क ढाकिएका सडक किनारामा सुन्दरता थपेको छ । यसले नयाँ उर्जा प्रदान गरेको अनुभव हुन्छ ।

चैत र वैशाख महिनामा पर्ने बसन्त ऋतुमा विरुवाका पुराना पातहरु सबै झरेर नयाँ पलाउने गर्छ । वर्ष फेरिने भएको हुँदा पनि सकारात्मक सुरुवातका रुपमा यो ऋतुलाई लिईन्छ । त्यसमा पनि यो समयमा फुल्ने फुलहरुले गाउँ घर त रमाईलो हुँने नै भयो । काठमाडौं पनि निकै रमाईलो बनेको छ । काठमाडौंका सडक छेउछाउमा भएका रुखका हाँगाहरुमा नयाँ पालुवा लागेको देख्न सकिन्छ । पालुवासँगै फुलेका फुलहरुले उपत्यकाका सडक छेउछाउ, र बगैचा रंगिन देखिको छ ।

विशेषगरि यतिबेला बोटबिरुवाका सबै पात झरेर नयाँ पलाउँदै गरेका छन् । प्रकृतिले काँचुली फेर्ने यो ऋतुमा मनमोहक दृश्यले जोे सुकै पनि आनन्दित भएका छन् । जताततै हरियाली हुने भएको हुँदा पनि यो ऋतुलाई सबैले रमाईलो मान्ने गरेका छन् ।

बसन्त ऋतुको आकर्षण भनेकै प्रकृतिक सुन्दरता हो । यो समयमा न त जाडो हुन्छ, न त गर्मी । जता हे¥यो उतै फुलै फुल, नयाँ पालुवा, सुकेका रुखमा पनि नयाँपन देखिन्छ यो समयमा । त्यसैले त यो ऋतुलाई सबैले मन पराउने गरेका छन् ।

Previous Post

गायिका समिक्षा अधिकारी भन्छिन्– बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने देखेँ

Next Post

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

सम्बन्धित खबर

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
Load More
Next Post
युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In