• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै तिर्खा लाग्नु रोगको सङ्केत !

by
२४ फाल्गुन २०७९,
0
धेरै तिर्खा लाग्नु रोगको सङ्केत !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसममा मुख सुख्खा हुनु तथा लगातार तिर्खा लाग्नु सामान्य कुरा हो। शरीरलाई पानीको जरूरत पर्दा तिर्खा लाग्ने गर्छ। जसलाई पिउँदा शरीरलाई डिहाइड्रेसनको समस्याबाट बचाउँछ।

तर मुख वा घाँटी बारम्बार सुख्खा हुनु र धेरै तिर्खा लागिरहनु कुनै ठूलो रोगको सङ्केत हुन सक्छ। पानी पिएर पनि धेरै तिर्खा लाग्छ र तिर्खा नियन्त्रण गर्न सकिएन भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

बारम्बार तिर्खा लाग्नु मधुमेह अर्थात् डायबिटिजको लक्षण पनि हुन्छ। तर जाँच गराएपछि शरीरमा सुगरको मात्रा ठिक भएपनि तिर्खा लागिरहेमा यो पेटसँग सम्बन्धित कुनै पनि गम्भीर समस्याको कारण भएको हुनसक्छ। बारम्बार तिर्खा लाग्नुको एउटा कारण कोलोन ९आन्द्रा० क्यान्सर हुन सक्छ।

आन्द्राको क्यान्सर शरीरमा बिस्तारै बढ्छ। लामो समयपछि मात्र यसको लक्षण देखिन्छ। सुरुमा दुखाइ, थकान, भोक नलाग्ने, तौल घट्ने आदि सामान्य लक्षण देखिने हुनसक्छ।

यदि यो क्यान्सर शरीरको बाँकी भागमा फैलियो भने यसले हाइपरक्याल्सिमिया निम्त्याउँन सक्छ। यस्तो अवस्थामा हड्डीबाट क्याल्सियम रगतमा निस्कन्छ, जसका कारण बिरामीलाई धेरै तिर्खा लाग्छ।

यसबाहेक दिसामा रगत देखिने, दिसा गर्ने बानीमा परिवर्तन, पेटमा दुखाइ, छटपटि हुने, कब्जियत, दिसा गर्ने ठाउँमा मासु पलाएमा, पिसाबमा रगत देखिने, पटक पटक पिसाब आउने, पिसाबको रङ परिवर्तन हुनु पनि आन्द्राको क्यान्सरका लक्षण हुन्।

Previous Post

काठमाडौँ प्लाजा सर्ने तयारीमा महानगर

Next Post

विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

सम्बन्धित खबर

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

३ भदौ २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
Load More
Next Post
विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In