• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफैले हटाएका कर्मचारीसँग मस्कले किन मागे माफी ?

by
२४ फाल्गुन २०७९,
0
ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले ट्वीटर किनेदेखि नै हरेक दिन नयाँ विवादमा आइरहेका छन् । कहिले कमर्चारीलाई हटाएर वा कहिले ट्वीटरको नयाँ नियमका कारण मस्क टेक उद्योगमा हरेक जसो चर्चामा हुने गर्दछन् ।

यसैबीच ट्विटरका करिब २०० कर्मचारीलाई कम्पनिले हटाएको विषय अहिले निकै चर्चामा रहेको छ । अचानक यी कर्मचारीलाई बर्खास्त गरियो, जब उनीहरु आफ्नो प्रणालीमा लगइन गर्न बसे, तिनीहरूले आफ्नो लगइन लक भएको थाहा पाए । तर उनीहरुलाई उनीहरुले जागिर गुमाएको औपचारिक जानकारी नै दिइएन । ती मध्ये धेरै कर्मचारीहरूले ट्विटरका मालिक अर्थात् मस्कलाई इमेल गरे तर कुनै प्रतिक्रिया पाएनन् ।

तर यिनै मध्येका एक एक अपाङ्गता भएका कर्मचारीले सिधै ट्विटरमा मस्कलाई यसको कारण सोधे । मस्कले पनि यसको जवाफ दिए । हेली नामका ट्वीटरका एक उच्चतहका कर्मचारीले ट्वीटरमै मस्कलाई यस बारेमा प्रश्न सोधे । उनले ट्वीटरमा मस्कलाई आफ्नो ट्वीटरमा जागिर रहेको या नरहेको कम्पनिले जवाफ नदिएको भन्दै जानकारी मागेका थिए ।

त्यसपछि मस्कले उनलाई जवाफ दिदै ट्वीटरमा तपाइले के काम गर्नुहुन्छ भन्दै सोधेका थिए । यस पछि हेलीले आफ्नो कामका बारेमा विस्तृतरुपमा सार्बजनिक रुपमा बताउदै गोपनियताको सम्झौता भंग हुने भन्दै यसको अनुमति मागेका थिए । मस्कले उनलाई आफ्नो कुरा राख्न अनुमति दिएपछि हेलीले आफ्नो कामको बारेमा जानकारी दिएका थिए ।

यसपछि मस्कले उनलाई मजाक बनाउदै हेली आफै धनी रहेको र उनले आफु अपांगता भएको बाहाना बनाएर पैसा लिन खोजेको आरोप लगाए । मस्कको यो आरोपपछि हेली र मस्कको ट्वीट भाइरल भएको थियो । तर यसैबीच ट्वीटरकै एक कर्मचारीले मस्कलाई लेख्दै दुवैबीच केहि असमझदारी भएको भन्दै हेली अपांगता भएको व्यक्ति भएको र उनी उच्च प्रतिभा भएको कर्मचारीको रुपमा आफुले चिनेको बताएका थिए ।

त्यसपछि मस्कले हेलीलाई भिडियो कल गरेपछि ट्विटरमा सार्वजनिक रूपमा माफी मागेका थिए । मस्कले भने- ‘म उनको ९हेली० पोजिसनको बारेमा गलत बुझाइको लागि माफी माग्न चाहन्छु । यो कुराहरूमा आधारित थियो, जुन मलाई भनिएको थियो, केही अवस्थामा असत्य वा सत्य थियो, तर अर्थपूर्ण थिएन । म उनलाई ट्वीटरमा फेरी राख्ने तयारीमा छु ।’

Previous Post

विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

Next Post

पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान

सम्बन्धित खबर

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

३ भदौ २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
Load More
Next Post
पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान

पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In