• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संकटको डिलमा केन्याः खडेरीले लाखौँ पशुचौपाया सखाप

by
२२ फाल्गुन २०७९,
0
संकटको डिलमा केन्याः खडेरीले लाखौँ पशुचौपाया सखाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा संकट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो।

सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ।

सुख्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ। सन् २०२२ को छोटो वर्षाको कारण खराब अवस्था र लगातार चार बर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको एनडीएमएले जनाएको छ।

एजेन्सीका अनुसार सुख्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ, उच्च तापमानका कारण खराब भएको छ। क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध–शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिङ्ग (लगभग १५.६८ मिलियन अमेरिकी डलर) जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रतिक्रियाहरू बढाएको बताउनुभयो।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार केन्या ‘हर्न अफ अफ्रिका’ मा पर्ने क्षेत्रका देशहरूमध्ये एक हो। यहाँ करिब ३० वर्ष यताकै सबैभन्दा खराब खडेरीको समस्या देखिएको छ र ५० लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परेका छन्।

खडेरीले अफ्रिकाका अन्य दुई मुलुक सोमालिया र इथियोपिया पनि अत्यधिक प्रभावित भएका छन्।

Previous Post

प्रदेश प्रमुख गुरुङद्धारा होलीको शुभकामना

Next Post

फेवा नव वर्ष महोत्सव हुने

सम्बन्धित खबर

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
Load More
Next Post
पोखराको फेवातालमा डुंगा पल्टिँदा एक महिलाको मृत्यु

फेवा नव वर्ष महोत्सव हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In