• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मैले सोधेँ— ‘इस्लाम के हो ? देवदूतले उत्तर दिए— बोलीको मिठास र अतिथि सत्कार’ – हजरत मुहम्मद

by
२२ फाल्गुन २०७९,
0
मैले सोधेँ— ‘इस्लाम के हो ? देवदूतले उत्तर दिए— बोलीको मिठास र अतिथि सत्कार’ – हजरत मुहम्मद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हजरत मुहम्मदका केही अमर वाणीहरु

१) कसैलाई उपहार वा दान दिएर पछि पुनः फर्काउनु वैध हुँदैन । यो त मात्र अभिभावकका निमित्त मुनासिब हुन सक्छ जसले आफ्ना सन्तानलाई केही दिएको होस् । जो आफ्नो उपहार र दान फर्काउँछ त्यो त्यस्तो कुकुर समान हो जो आफूले छादेको पुनः खान्छ ।
२) उपासना गर्दा ईश्वरका विचारको अतिरिक्त सबै विचार हटाऊ, बोल्दा यस्तो कुनै शब्द नबोल्नु जसका लागि पछि पश्चात्ताप होस् । अरुको लोभ नगर्नु अथवा कुनै आशा नराख्नु ।
३) तिमीमध्ये कसैले मात्र यसकारण मृत्युको आकाङ्क्षा नगरोस् कि उसमाथि कुनै सङ्कट आएको छ । यदि कसैले त्यस्तो गर्न चाह्यो भने उसले भनोस् कि— ‘हे ईश्वर ! मलाई तबसम्म बाँच्न देऊ, जबसम्म जीवन मेरा लागि उपयुक्त छ र मलाई तब मर्न देऊ जब मेरा लागि मृत्यु उपयुक्त हुन्छ ।
४) एक जना मानिसले प्रश्न ग¥यो— ‘हे ईश्वरको दूत ! इस्लामको सर्वात्कृष्ट अङ्ग कुन हो ? उनले भने— त्यो हो, तिमी भोकालाई भोजन देऊ र तिमीले जसलाई चिन्दछौ वा चिन्दैनौ ती सबैलाई नमस्कार गर ।
५) मैले सोधेँ— ‘इस्लाम के हो ? देवदूतले उत्तर दिए— बोलीको मिठास र अतिथि सत्कार’
६) संयम र आज्ञा पालन इस्लाम हो ।
७) मैले भनेँ— हे ईश्वरका दूत ! मलाई इस्लामको बारेमा केही बताऊ, जो मेरा लागि प्रशस्त होस् र मैले तिमी बाहेक अरु कसैलाई यो सोध्न नपरोस् । उनले भने— तिमी भन कि म ईश्वरमा आस्था राख्छु र त्यसमा सधैँ कायम रहुँ ।
८) यदि तिमी ईश्वरमा आस्था राख्दछौ जुन राख्नुपर्दछ, तब उनले तिमीलाई त्यसरी नै दिनेछन् जसरी पन्छीलाई दिन्छन् । ती बिहान भोको पेट निस्कन्छन् र साँझमा भरपेट फर्किन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनः लिङ्ग वा समुदायबारे फरक मत

Next Post

चुट्किलाः सैनिक र बन्दुक

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः सैनिक र बन्दुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In