• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ – विश्वेश्वरप्रसाद कोइराला

by
१९ फाल्गुन २०७९,
0
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरुः

१. नेपाली काँग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो । यो निरोगी र स्वच्छ रहेमा हाम्रो देशको एक एक रोगव्याधि क्रमशः आफै हट्दै जानेछन् । यो देश कालान्तरमा विश्वका अरु देश सरह व्यवस्थित र उन्नतिशील हुनेछ ।
२. नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ ।
३. संविधान त एउटा साधन मात्र हो यो नै लक्ष्य होइन ।
४. नेपाली अविकसित अवस्थामा रहेर अन्तर्राष्ट्रिय क्षेत्रबाट देशको प्रतिष्ठाको कदर पाइरहन सक्दैन ।
५. इतिहासले सबैको सन्तुलित लेखाजोखा राख्ने हुँदा हामीले जुनसुकै काममा पनि इतिहासलाई आफ्नो साक्षीको रुपमा राख्ने बानी बसाल्नु पर्दछ ।
६. विरोधमा बस्ने तत्वहरुलाई सजिलो छ । मागको नारा गुञ्जाए पुग्छ । अभावग्रस्त जनतालाई सजिलैसँग उचाल्न पनि सकिन्छ । तर इतिहासको उत्तरदायित्व बहन गर्ने संस्थाले त्यो सजिलो पथ ग्रहण गर्न सक्दैन ।
७. इतिहास एउटा अतितको कथा वा पुराण मात्र होइन, यो भविष्यको निर्देशक पनि हो ।
८. जुनसुकै चुनौतिको सामना गर्न सधैँ तत्पर रहनु नै तारुण्य र युवावस्थाको विशेषता हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै ‘दुई चन्द्र’

Next Post

हेल्थ टिप्सः प्राकृतिक उपचारपद्धतिमा इमलीको प्रयोग

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः प्राकृतिक उपचारपद्धतिमा इमलीको प्रयोग

हेल्थ टिप्सः प्राकृतिक उपचारपद्धतिमा इमलीको प्रयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In