• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका

by
१२ फाल्गुन २०७९,
0
हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिनभरिको परिश्रमले हाम्रो छालामा धुलोमैलो टाँसिन्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनुपर्छ । छालाको सफाइ यसको प्रकार अनुरुप गर्नुपर्दछ । तपाईंको छाला सुख्खा छ भने यस्तो छालालाई शुल्क छाला भनिन्छ । यस्तो छाला भएको अनुहारमा सुख्खा दाग हुनुका साथै निधार र गालामा चाउरी पर्दछ ।

शुष्क छालाको हेरचाह
यस्तो छालाको तन्तु कागज जस्तै नाजुक हुन्छ । छालामा गडबडी नआओस् भन्नका लागि यसको हेरचाह ज्यादै सावधानीले गर्नुपर्दछ ।

क्लिजिङः सबैभन्दा पहिले औँलाले हल्का मालिस गर्दै अनुहारमा क्लिजिङ क्रिम लगाउनुपर्दछ । यदि औँलाले यो क्रिम पूरा अनुहारमा फैलाउन सकिएन भने हत्केलाले फैलाउनुपर्दछ । यस पश्चात् टिस्यु पेपरले वा रुईले क्रिम पुछ्नुपर्दछ र फेरि त्यही क्रिया (क्रिम लगाउने र हटाउने) दोहो¥याउनु पर्दछ । क्रिम लगाउने र पुछ्ने क्रमसँगै अनुहारबाट गर्धनतर्फ मालिस गर्दै आउनुपर्दछ ।

टोनिङः क्लिजिङ क्रिमलाई पूर्णरुपले अनुहारबाट पुछेपछि अल्कोहल रहित टोनरको प्रयोग गर्नुपर्दछ । टोनरका रुपमा फूल र मिनरल वाटर वा दुवैलाई प्रयोग गर्न सकिन्छ । यसलाई रुईले हल्का फिँजाइदिनुपर्दछ र फेरि यसलाई पुछ्नु हुँदैन, बरु अनुहारको सम्पूर्ण भागमा टिस्यु पेपरले फैलाउनु पर्दछ र यसलाई सुक्न दिनु पर्दछ ।

मोस्चराइजरः नियमित रुपले प्रातः कालमा अनुहारमा मोस्चराइजर लगाउनुपर्दछ । यदि आँखाका वरिपरि तथा गर्धनमा क्रिम लगाउन मन लागेमा त्यो पनि लगाउनु पर्दछ । यति गरिसकेपछि तपाईंको छाला मेकअपका लागि तयार हुन्छ ।

साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट

Previous Post

लगनका गुरुमन्त्रः एक प्रेरक प्रसङ्ग

Next Post

जो पहिरनको कारण चर्चामा आउँछिन् (फोटो फिचर)

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
जो पहिरनको कारण चर्चामा आउँछिन् (फोटो फिचर)

जो पहिरनको कारण चर्चामा आउँछिन् (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In