• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीलंकाद्वारा दैनिक विद्युत् कटौती स्थगित

by
५ फाल्गुन २०७९,
0
सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलम्बो– श्रीलंकाले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो । विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले नियामक निकायबाट स्वीकृत भएकाले नयाँ महसुल लागू भएको बताए ।

श्रीलंकाको सार्वजनिक उपयोगिता आयोगले यसको अध्यक्ष जनक रत्नायकेले विरोध गरे पनि संशोधनलाई अनुमोदन गरेको हो । यसैबीच, राष्ट्रपति रनिल विक्रमासिंघेले न्यून आय भएका परिवारका लागि सहुलियत र धार्मिकस्थल र सरकारी शैक्षिक संस्थाका लागि सौर्य ऊर्जा प्रणाली उपलब्ध गराउन निर्देशन दिएका छन् ।

राष्ट्रपति विक्रमासिंघेले विद्युत् उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्दै महसुल परिमार्जन कार्यान्वयन गर्न ऊर्जा तथा ऊर्जामन्त्री र सम्बन्धित अधिकारीलाई निर्देशन दिएको राष्ट्रपतिको सञ्चार महाशाखाले बिहीबार जनाएको छ ।

श्रीलंकाले अगस्ट २०२२ मा ७५ प्रतिशतले बिजुलीको शुल्क बढाएको थियो । यद्यपि, राज्यको स्वामित्वमा रहेको बिजुली उत्पादक सिलोन विद्युत् बोर्ड भने घाटामा छ ।

Previous Post

उच्च अदालतले भन्यो–दुई पाँग्रे सवारीसाधनमा मोबाइल स्टाण्ड राख्न दिनु

Next Post

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित खबर

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१९ बैशाख २०८३,
Load More
Next Post
गठबन्धनले जिते देशमा स्थिरता र विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In