• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ मंसिर २०८३,
0
ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा
6
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भोजपुर। पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर गर्ने उद्देश्यले योगीको एक समूह भोजपुरको मुन्दुम पदमार्गमा आएको छ ।

काठमाडौँको मृगस्थलीस्थित आश्रममा रहनुभएका योगी व्याघ्र वेदनाथ महाराजसहित १३ जनाको समूह पदमार्गको भ्रमणमा आएको हो । दुई दिन मुन्दुम पदमार्ग क्षेत्रमा रहने योगीको समूहले टेम्के डाँडामा रहेको मन्दिरसहित पदमार्गमा पर्ने विभिन्न आध्यात्मिक महत्वका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा योगीले विभिन्न स्थानमा ध्यान तथा साधना गर्ने योगी व्याघ्र वेदनाथ महाराजले बताउनुभयो ।

प्राकृतिक सौन्दर्य र शान्त वातावरणले भरिपूर्ण मुन्दुम पदमार्ग ध्यान, तपस्या तथा साधनाका लागि उपयुक्त क्षेत्र रहेको उहाँको भनाइ छ । “प्रकृतिसँग नजिक रहेर ध्यान र साधना गर्न मुन्दुम पदमार्ग निकै उपयुक्त देखिन्छ”, उहाँले भन्नुभयो, “यहाँका शान्त क्षेत्र र आध्यात्मिक महत्व बोकेका स्थलको अवलोकन गर्दै साधना गर्ने उद्देश्यले आएका हौँ ।”

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई धार्मिक, आध्यात्मिक तथा ध्यान गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । प्राकृतिक रूपमा शान्त र सुन्दर रहेको यस क्षेत्रलाई तपोभूमिका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

योगीको आगमनले मुन्दुम पदमार्गको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष बस्नेतले विश्वास व्यक्त गर्नुभयो । सहरी व्यस्त जीवनशैलीबाट विश्राम लिन चाहने मानिसका लागि शान्त वातावरणमा ध्यान तथा योग गर्ने स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको कथन छ ।”

मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य, किरात सभ्यता, संस्कृति र मौलिक जीवनशैलीका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँको शान्त वातावरण, मनोरम हिमाली दृश्य तथा धार्मिक र सांस्कृतिक सम्पदाले पदमार्गलाई साहसिक पर्यटनसँगै आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना बढेर गएको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।

अघिल्लो समाचार

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

अर्को समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
समाचार

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
खेलमैदान

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै
राजनीति

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
टुरिजम

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

१ मंसिर २०८३,
सामूहिक फूलखेतीले दिलाएको सफलता…
समाचार

सामूहिक फूलखेतीले दिलाएको सफलता…

१ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन