• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिमा किन खोजिँदै छ स्वतन्त्र व्यक्ति ?

by
१ फाल्गुन २०७९,
0
राष्ट्रपतिमा किन खोजिँदै छ स्वतन्त्र व्यक्ति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजनीतिक दलहरुले राष्ट्रपतिको भावी उम्मेदवारबारे मुख खोलेका छैनन् । नेकपा एमालेले दलभित्रबाट उम्मेदवार बनाउने बताइरहँदा नेकपा माओवादी केन्द्र भने सर्वस्वीकार्य व्यक्तिलाई उम्मेदवार बनाउन इच्छुक देखिएको छ ।

गणतन्त्र आएको १६ वर्षमा नेपालले दुईजना राष्ट्रपति पायो । कांग्रेसका रामवरण यादव र एमालेकी विद्यादेवी भण्डारी । यी दुवै राष्ट्रपति आफ्नो कार्यकालमा दलीय निर्णयका अगाडि नतमस्तक भएको आरोप लाग्ने गरेको छ । राष्ट्रपति संस्थामाथि दलको स्वार्थ हाबी भएको कैयन् नजिर देखाउँदै अहिले राजनीतिक दलहरुले नै दलभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाउने बताउन थालेका छन् ।

दुवै राष्ट्रपति आफ्नो कार्यकालमा दलीय निर्णयका अगाडि नतमस्तक भएको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने बताइसकेका छन् । संविधानको संरक्षक भनिने राष्ट्रपतिले निर्णायक अवस्थामा दलको इशारामा निर्णय गरेको घटना दोहोरिन नदिन परिपक्व उम्मेदवार चयन गर्न नागरिक समाजका अगुवाको सुझाव छ ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्त कटवाललाई त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेको घटनामा तत्कालीन राष्ट्रपति रामवरण यादव प्रधानमन्त्रीको निर्णयविरुद्ध उभिएका थिए । त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णयमा हस्ताक्षर गरेकी थिइन् । तर, संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयकलाई भने रोकेर राखेकी थिइन् । दलको रिमोटमा चल्ने व्यक्ति राष्ट्रपति बन्दा फेरि यस्ता घटना दोहोरिन सक्ने कतिपयको आंकलन छ । तर हरेक पेसा, व्यवसायमा भ्रातृ संगठन खोलेका दलहरुले स्वतन्त्र र निष्पक्ष छवि भएका व्यक्ति पाउलान् त रु प्रश्न उठेको छ ।

विद्यालय व्यवस्थापन समितिको चुनावमा समेत दलीय भागबन्डा खोजेर आफ्ना कार्यकर्तालाई जिताउन मरिहत्ते गर्ने राजनीतिक दलहरु राष्ट्रपतिजस्तो महत्त्वपूर्ण पदमा आफ्ना नेताका सट्टा स्वतन्त्र छवि भएका कसैलाई ल्याउन सहमत होलान् त रु यो प्रश्न अझै केही दिन बहसकै विषय बन्ने देखिएको छ ।

Previous Post

अज्ञानबाट क्रोध उत्पन्न हुन्छ र अहङ्कारबाट बढ्छ – महाकवि कालिदास

Next Post

चुट्किलाः झ्याल–ढोका किन बन्द ?

सम्बन्धित खबर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः झ्याल–ढोका किन बन्द ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In