• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा ५२ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार विनाशकारी बाढीले होटल, रेस्टुरेन्ट, सवारीसाधन र पर्यटकीय पूर्वाधारमा ठूलो असर पारेको छ।

प्रतिवेदनका अनुसार होटल क्षेत्रमा मात्र १९ अर्ब ५६ करोड रुपैयाँको क्षति भएको छ। होटल व्यवसायी महासंघको तथ्यांकअनुसार बाढीले २०७ वटा होटल तथा रेस्टुरेन्ट क्षतिग्रस्त बनेका छन्।

यसबाहेक रेस्टुरेन्टतर्फ एक अर्ब ३८ करोड, सवारीसाधनमा एक अर्ब ५१ करोड, पदमार्गमा पाँच करोड, सम्पदा तथा पर्यटकीय पूर्वाधारमा एक अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँको नोक्सानी भएको छ।

बाढीका कारण विदेशी पर्यटकबाट हुने आयमा १४ अर्ब ६० करोड, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा एक अर्ब २७ करोड र आन्तरिक पर्यटन आयतर्फ १९ करोड ८७ लाख रुपैयाँ गुमेको छ।

साथै, प्रभावित परिवारको भरणपोषण र जनशक्ति व्यवस्थापनमा १२ अर्ब २६ करोड रुपैयाँ थप खर्च लाग्ने अनुमान गरिएको छ। अध्ययन समितिका संयोजक सहदेव धमलाले पर्यटन क्षेत्र संकटमा परेका बेला सबै पक्ष एकजुट भएर काम गरिरहेको बताए।

उनले भने, ‘पर्यटन क्षेत्र संकटमा परेका बेला हामी सबै एकजुट भएर काम गरिरहेका छौं।’ होटल संघ नेपालका अध्यक्ष विनायक शाहले क्षतिको विवरण संकलन गर्नु निकै चुनौतीपूर्ण रहेको उल्लेख गरे।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले अब पर्यटन क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘रिकभरी गर्ने भनेको गतिविधि बढाएर अघि बढ्नु हो।’ बाढीबाट भएको जनधनको क्षति र पर्यटक बेपत्ता भएको घटनाले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको भन्दै व्यवसायीहरूले अब पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिएका छन्।

Previous Post

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

Next Post

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

metakhabar

metakhabar

सम्बन्धित खबर

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
आवाज

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

२८ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आवाज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२८ भदौ २०८३,
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
अन्तर्राष्ट्रिय

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

२८ भदौ २०८३,
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
समाचार

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

२८ भदौ २०८३,
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
समाचार

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

२८ भदौ २०८३,
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
शिक्षा

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

२८ भदौ २०८३,
Load More
Next Post
एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In